म फील्डमा जाँदा एउटा सानो छोरी गीत गाउदै नाच्दै मेरो छेउमा आउँदा मेरो छोरा को कति याद आको थियो । त्यो छोरी को दुई दिदीहरु पनि थिए। भर्खर थाहा पायें की उसको बाऊ ले कान्छी श्रीमती ल्याएको छ रे।
Showing posts with label Observation. Show all posts

Monday, November 30, 2015
Thursday, May 26, 2011
कुराकानी
म: तिमी पनि हतरमा हो?
टिकटिके किरा : हो नि ।
म : सबै जना कति सारो हतारमा हो। ल ठीक छ अफिस जाँदापो ट्रेन छुट्छ भन्ने डर तर यहाँ त घर फर्कदा पनि त्यतिकै हतार ।
टिकटिके किरा : बाइ द वे मलाई पनि हतार छ है । बाइ बाइ
ए हो त है तिमी त बिकसित देश को टिकटिके किरा पो पर् र्यौ त ( मनमनै बिचार गर्छु त्यतिन्जेल टिकटिके किरा उडी सकेको हुन्छ )

Tuesday, May 24, 2011
यता उता पृथिवी तिरै
बेलुकाको साँढे आठ बज्न लाग्यो । पल्लो घरको झ्यालमा घाम टिलिक्क टल्किरहेछ । के अचम्म हो। संसार पनि बिचित्रको छ। कुन ठाउँमा यही समयमा राती भई सक्छ कुन ठाउँमा घाम टल्किन्छ । मान्छेको सोचाइ साह्रै सागुरो हुदो रहेछ। कुनै कुरा नदेखे सम्म त्यही कुरा सत्य अनी देखिसके पछी त्यही कुरा गलत । के कुरा सत्य के कुरा गलत त्यो पनि कहिल्यै एकनास नहुदो रहेछ ।
Labels:
Blogging,
Experiance,
Guff,
life,
Observation,
Opinion
Sunday, April 24, 2011
Wednesday, January 12, 2011
बिदेसी हरुको कुरा
यो कुइरेहरु को कुरा पनि अचम्म लाग्दो नै हुन्छ।
एउटा कुइरे थियो रे । त्यसले एउटा भेतनामी बच्चा पाल्न ल्याको रहेछ । अनी अर्को कुइरेनी लाई ' तिमी मेरो श्रीमती नबन तर मेरो बच्चाको आमा बनी देउ न है ' भन्यो रे । कुनै नेपाली ले नेपाली लाई यस्तो भनेको तपाईं कल्पना गर्न सक्नु हुन्छ ?

Tuesday, January 11, 2011
समाज
'अनी सरिता अब त पाइन्ट लाउन्नौ होला नि है । बुडोले के भन्छ?'
' क्वाटर सम्म त हुन्छ रे। तर सासु ससुरा आको बेला चै कुर्ता रे । 'नयाँ दुलही उत्तर दिन्छिन

Thursday, July 9, 2009
Tuesday, December 30, 2008
बसमा
बस चढ्दाको अनुभब लेख्न मन परेको धेरै भइसक्यो तर के ले हो के ले गर्दा लेख्न पाइरहेको थिइन । त्यही बारे केही लेख्नु पर्यो भनेर आज लेख्ने मौका पाएँ भनेर भन्नु पर्ला।
घट्ना १
एउटा आईमाई । शायद तरकारी ब्यापारी होला । डोको उठाउन लाग्दा दिन लागेको भाडा हातबाट फुत्त अली पर खस्न पुग्यो । अनी त्यही उमेरको अर्को आईमाईले त्यो पैसा कसैको खसेको होला भन्ठानेर उठाइन् । अनी त त्यो पहिलो महिला कराउन थालिन् । यस्तो नमिठो कराइन् कि फेरी त्यो अर्को महिलाले जिन्दगीमा कहिले खसेको पैसा उठाउदिन होलिन् ।
घट्ना २
एउटा पातलो पातलो दुब्लो मान्छे । कनडक्टरले उसलाई भाडा माग्छ । मैलेत पैसा दिइसकेको भनेर पैसा दिन मान्दैन । कनडक्टरलाई राम्रो सँग थाहा हुन्छ पैसा नदिएको । उसले थर्काएर पैसा माग्छ । त्यो मान्छेले पैसा दिएर रिसाउदै कराउदै जान्छ। भन्छ ' म यस्तो बस किन्न सक्छु । के सोचेको '।
घट्ना ३
एउटा बच्चाको आमा । उसको काखमा २ वा ३ बर्षको बच्चा । आमाले जे भन्छिन् त्यही दोहोराउँछ त्यो बच्चा।
आमा= 'ॐ माने पेमे'
बच्चा लर्बराएको स्वर् मा = 'ॐ माने पेमे'
आमा ='म ज्ञानी हुन्छु '
बच्चा = ' म ज्ञानी हुन्छु'
आमा = 'म आमा बुवालाई माया गर्छु '
बच्चा = 'म आमा बुवालाई माया गर्छु '
आमा = ' म धेरै पढ्छु '
बच्चा =' म धेरै पढ्छु '
आमा = ' म ठुलो मान्छे हुन्छु '
बच्चा = ' म ठुलो मान्छे हुन्छु '
आमाले फेरी दोहोराउँछिन् म ज्ञानी हुन्छुबाट अनी बच्चा आमालाई पछाउँदै जान्छ ।

Thursday, June 12, 2008
डर
एउटा भिडभाड माईक्रो । माईक्रो भित्र कोचिएको मानिषहरु। एकजनाले सिट छोड्न बितिकै त्यो सिट्मा बस्न तछाड मछाड । दिदी भाई त्यही माईक्रोमा उभिएर यात्रा गरिरहेका छन। ड्राइभर छेउको सिटमा बस्ने एउटाले सिट छोडेर निस्कन्छ अनी दिदी चाँही अगाडिको सिटमा बस्न जान्छे। भाई आतिन्छ । उसलाई दिदिले छोडेर गएकोमा डर छ । घरि घरि अबडी सिटमा बसिरहेको दिदीलाई तन्किदै हेर्छ। उही डराइ रहेको मुद्रामा...
Monday, April 7, 2008
घर नजिकै छोटो घुमघाम
धेरै पछाडी म सितापाइला तिर घुम्न निक्लिएको थिएँ। पैदल ।
हिढदा हिढदै केही कुराकानी सुन्न पाइयो ।
'भाउजु, अचेल त दाजुले टन्न कमाउनु हुन्छ नि' (लोग्ने मान्छेको स्वर)
'के टन्न कमाउनु नि, राती ८ बजे टन्न मातेर आउँछ '
'तह लगाउनु नी , कोठामा थुनेर पिट्नु तर कसैले नदेख्ने गरी नि फेरी केटा मान्छे को इज्जत्!! '
बिचरी त्यो दिदीलाई कती दु:ख छ होला। अनी त्यो उसको मात्र कथा कहाँ हो र त्यो त त्यहाँ बस्ने सबै महिलाहरु को कथा हो। हिढदा हिढदै लोग्ने मान्छे हरु तास खेली रहेको प्रत्यक्ष देख्न पाइयो । शायद राती घरमा गएर तास हारेर रक्सी पिइ आफ्नो स्वस्नी लाई पिट्ने होला। हे भगवान कहिले सुर्द्रेला हाम्रो देश को अवस्था !!
धेरै पछी त्यता तिर गएको हुनाले धेरै परिवर्तनहरु भईसकेछन। नयाँ नयाँ थुप्रै घरहरु बनिसकेछन। त्यती राम्रो हरियाली उपत्यका हेर्दा हेदै घरै घरमा धमाधम परिवर्तन भाईरहेका छन।
मन एउटा कुरामा ढुक्क छ। सल्लाको सानो जंगलचाँही केही हुँदैन किनभने त्यो सरकारी जंगल हो। त्यहाँ को बोट बिरुवा हरु १० बर्ष सम्ममा पनि त्यसतै होस् भन्ने कामना छ । जंगल चै साह्रै राम्रो भएको रहेछ । बनमाराको सेतो फुलले जंगल ढकमक्क पारेको रहेछ।
एउटा गीतको याद आइ हाल्यो
' बनमारले बनै खायो
पिरै पिरले जिउ खायो
नदेख्या भये हुन्थ्यो होला
देखे पछी माया लाग्यो '
एउटा ठुलो ढुङ्गामा बसेर चाउ चाउ निकाले । चाउ चाउमा धेरै पुरस्कारहरुको ओइरो लागेपनी म चै भाग्यमानी छु क्यार !! जहिले Rs 0 कि try again । scratch नगरी पनि बस्नै सक्दिन । चाउ चाउ खाँदै तल फाँट्मा डोजरले मलिलो खेतलाई घरको खेतमा बादली रहेको हेदै थिएँ।
त्यहीँबाट २ बर्ष आगडी खिचेको Panorama फोटो सम्झे । कुनै दिन त्यही बाट फेरी एउटा Panorama खिचेर दुई वटा फोटोको तुलना गरौला भन्ने सोच आयो।
फर्कदाँ बाटोमा पाठा पाठिहरु खेलिरहेका रहेछन । सुम्सुम्याउन मन लगेपनी उनिहरु डराउलान् भनेर खेलिरहेको हेरिरहे । त्यसपछी घर तिर फर्के ।

Wednesday, March 12, 2008
स्वर
स्थान: नेपाल यातायात (पुतली सडक देखी बालुवाटर)
मौसम: ८ बजे बिहान
२ जना बच्चाहरु टङगालमा बसमा उक्लन्छन। एउटा केटा १४, १५ बर्ष को अनी शायद उसको बहिनी होला ८, ९ बर्ष को। केटा को हातमा शारङी छ ।
गीत सुरु हुन्छ ' सुपारी चाम्रो , म त के राम्रो छु र खोइ, मायाको हेराइ हो राम्रो '
'कस्तो स्वाभिमानी स्वरहरु ...' मेरो मनमा शारङी ले भन्छ !!

Friday, February 22, 2008
Handwritings

JK Rowling
Source:www.wilderside.wordpress.com

William Shakespear
Source:www.bl.uk

Rabindra Nath Tagore
Source:www.parabaas.com

Mother Teresa
Source:www.americancatholic.org

Helen Keller
Source:www.tsbvi.edu

Mahatma Gandhi
The handwriting reads "I want world sympathy in this battle of Right against Might."
Photographed by Pratheepps

Abraham Lincoln
Source:www.loc.gov
Note:It is so sorry to say I couldn't find any Nepali Great People's Handwritig in Internet.
Friday, November 23, 2007
'I found a note book'
I got chance to learn many things in documentation centre beside my work. Books became my teachers and a window to peep the world.
I visited Singapore, Canada,remote parts of the village through those books in Documentaion Centre.
One day, as usual days I was organising the books, I found a note book. I became curious towards this document because it was hand written.Otherwise all the books are printed.
The other factor that attracted me to look this particular note book was the beautiful handwriting of the writer and the language.
When,I scrolled down my eyes to this note book I found its language very interesting.The language is very direct. We can feel Nepali sound while reading it.The grammars are not correct( Although I am weak in English I could feel it).
Later I came to know the name of writer. Her name is Archana Thapa. She was a married women which I came to know after reading her notes. Where is she? What is she doing? I don't know anything about her.
But the message of the notes are very important to us as they reflect our real society.
A part of her notes goes like this:
Nov 20th Thursday
Female,18 Yrs, Kumal, Barah Gaon
[she is daughter of Dhan Bahadur Kumal]
She is studying in class 8.Before she got typhyoid thats why she was delayed in her study. In her class there are 79 students. Out of them 12 are Kumal. Her sister is studying in class 7 and in her class there are 35 Kumal. When I asked her about reason of decresing number of Kumal Students in higher class. She told one of the main reason is due to early marriage. Boys and girls at 7/8 class get marriage ownself(elope)then leave school. She said such kind of social disconstruction was in practice in her society since long ago.She told but her parents don't want to marry her soon. They always encourage her to study & they had told her they would expense in her study even by selling land,She told although her mother is illiterate if they didn't study she scold them.
on my question about behavior of teacher with Kumal Students, she told their teacher never encourage them.Bahun Chhetri students are good in studies than Kumal because they don't have to do household work like them.Also they take extra tution,coaching.But Kumal can not afford extra money on tution, coaching. Bahun Chhetri students understand lesson easily but kumal students are dull $ can't understand their lesson.But they don't tell their teacher about this due to fear and shame because otherwise teacher scold them . Their teacher usually scolded them saying"when can we improve by teaching rotten like you".and also says"what will you do by study,you can't do anything". She said .so she doesn't like them she said.
One time her Bahun chhetri friends told why they kumal comes school.They don't study. They (kumal) come only to disturb them.Then she discussed with her kumal friends and they together quarreled with them saying why they (Bahun,Chhetri)come in Kumal area, go in their own area. After this they hesitate to speak ill of Kumals.
She said nowadays Kumal are improving in education.4 Kumal are studying certificate level outside from Naukilo.

Tuesday, November 13, 2007
बुद्धको किरण
आज बिहानै बुद्ध पार्क् मा घामको किरण बुद्धको पछाडि परेको हुनाले बुद्ध ले प्रकाश छर्नु भएको जस्तो देखिन्थ्यो।
कति आनन्दायि थियो त्यो क्षण, साक्षात् बुद्धले सान्ति छर्नु भएको जस्तै।
त्यति बेला मेरो मनमा एउटै कुरा आयो'यदि म सँग क्यामेरा भएको भए'

Monday, November 12, 2007
अशान्ती हुनुको एउटा कारण

यो एक महिना अगाडिको कुरा हो। मलाई स्वयम्भु मा बत्ती कसरी बाल्छ भनेर कौतुहल लागेको हुनाले तेही कौतुहल मेटाउन बत्ती बाल्ने ठाउँमा गएँ।
त्यहाँ गएर बत्ती बाल्ने एकजना महिलासँग कुरा गर्न खोजेको उनी त एकदम रिसाइन्।किन रिसाइन त्यो त थाहा भएन।अनी म त्यहाँ बाट हिंडे।
तल आएँ। त्यहाँ पनि बत्ती बल्ने ठाउँ रहेछ। यहाँ चाँही मज्जाले सोध्नु पर्यो भनेको त बत्ती बाल्ने बुढा मान्छे त एकदम रिसायो।
त्यस पछी मलाई के लाग्यो भने नेपाल मा शान्ति नआउनुको एउटा कारण बत्ती बाल्नेहारुले रिसाएर बत्ती बाल्नु पनि हो जस्तो लाग्यो।
Friday, May 11, 2007
Dancing girl
May 10 2007
Sometimes we encounter such moment that we never think about. Something like that happened today.
My father asked my sister and me to bring today's newspaper at the evening at 7 pm. so we went to swoyambhu chowck. As we reached there we were attracted by the lights that were shining the face of Lord Buddha in Buddha Park. We decided to go to Buddha Park. We always see Buddha park in the day time. We rarely go there at the evening. The environment of Buddha Park is totally different in the evening. As I already said it is whole reflected by the yellowish colour of lights. The environment is very pleasant in yellowish colour.
We took a round of Lord Buddha’s beautiful golden statue. There is a huge Peepal tree in front of statue of Buddha. People enter Buddha Park from the left side of that Peepal tree and exit from the right side.
As we were leaving from there, a small girl may be of 8 or 9 yrs age, was dancing in the exit part of that park. We stopped there and sat under that tree to watch the girl who was dancing alone. There were gentleman watching the girl in the left side of that girl and her friends were watching her from the right side from where we were watching.
That small girl was facing opposite of Buddha and was dancing so beautifully.
She was wearing a white jama and that jama was decorated by light purple flowers. Her hair was little bit longer than shoulder length and she was wearing a red band in her head. Her hair was untied and was straight. She was wearing a sandal which she took out after dancing a while.
She was not nervous and was dancing very beautifully with beautiful steps and even she was lip singing.
The song was fast track song may be of Buddhism.
The steps she was making while dancing were different. Sometimes she moved her both hands at right side and sometimes to the left side. Likewise she moved her hand upwards, down wards, front side, backside, one hand up and one hand side wise. She clapped her hand in different styles. She sat and danced.
I was fascinated by her dancing. I watched her so carefully and her dancing steps.
She danced continuously. One of the gentlemen took photographs or may be video of that dancing little girl with his mobile camera.
The song was continuously going on and that little girl was dancing continuously. Many people watched and went as the girl as the girl was dancing continuously.
I decided to watch till the end. But the gatekeeper of that park asked us to leave the park because it was time to close the gate, so we rushed. But I was thinking of that girl. I asked to the gatekeeper who the little girl was. He said that she is the daughter of one of the person who lives inside that park.
While returning to home, my sister and I talked about that girl.
“May be that girl was taught about dancing steps" we said to each other.
But the amazing fact was that the song was continuous more than 20 minutes and the girl was dancing with different steps. How could she remember those steps and performing so beautifully without looking restless?

Subscribe to:
Posts (Atom)