Tuesday, January 11, 2011

समाज

'अनी सरिता अब त पाइन्ट लाउन्नौ होला नि है । बुडोले के भन्छ?'

' क्वाटर सम्म त हुन्छ रे। तर सासु ससुरा आको बेला चै कुर्ता रे । 'नयाँ दुलही उत्तर दिन्छिन

No comments:

Post a Comment