Showing posts with label Media. Show all posts
Showing posts with label Media. Show all posts

Wednesday, June 4, 2008

News About Shakespear ! ! !


I was amazed by this news on Kantipur...

Monday, November 26, 2007

आर जे अनी एफ.एम

'तपाइको मनपर्ने लेखक को हो?'
'लक्ष्मी प्रसाद देवकोटा'
'लक्ष्मी प्रसाद देवकोटा को किताब पढ्नु भएको छ?'
'पढेको छु'
'हेर्दा त पढ्नु भएको जस्तो देखिनु हुन्न नि!''साँचिकै तपाईं किताब पढ्नुहुन्छ?'
'पढ्छु'
'तपाइको मन पर्ने गीत कुन हो?'
'.....''यो हाम्रोनै गीत हो'

' ए तपाईं गीत पनि गाउँनु हुन्छ?'
'हाम्रो ब्यान्ड छ र म गीतार बजाउँछु'
'मान्छे चाँही बजाउनु हुन्न?'
'त्यस्तो होइन'
'हेर्दा त मान्छे बजाउनु हुन्छ जस्तो छ नि!!'


यो संवाद अस्ती को व हत पुस्तक प्रदर्शनी मा कान्तिपुर एफ.एम ले गरेको लाईभ कुराकानी हो। यस्तो प्रकारको संवादमा श्रोताहरुले कस्तो प्रतिकृया दिने?