Showing posts with label Myself. Show all posts
Showing posts with label Myself. Show all posts

Tuesday, March 31, 2015

स्कुलको सम्झनाहरु

आज धेरै दिन पछी स्कुलको सम्झना आइरहेछ दमक छोडे पछी दमक लाई चट्टै माया मारिएछ भने झै भई रहेछ किनकी आज गनेर ल्याउँदा ठ्यकै १० बर्ष पुरा भएछ त्यहाँ पाइला नटेकेको
स्कुले दिन पनि त्यति रमाइलो भएन ।।।। स्कुल जाउ , दिन भरी कक्षामा बिताउ , गर्मी मौसम , अल्छि अनी निन्द्रा लाग्दो कक्षाहरु ।। पढ्नमा अरुची ,, यस्तै यस्तै थिए दिनहरु ।।।

  तर केही स्कुल को सम्झनाहरु कहिले नओइ लिवोस जस्तो लाग्दो रहेछ।। अझै पनि स्कुल को गेट छिर्दा गेटै छेउको सुनाखरी त्याँही फुलिरहेको होला भन्ने सम्झनामा आइरहन्छ अनी बेगन बेली को फुल मुनी को चौतारी अझै नि फुलले सितल दिइ रहेको होला भन्ने लाग्छ।। त्यो स्कुल घन्टी नि कदमको रुखमुनी झुण्डी रहेको मेरो स्मृति मा अनी त्यो सिसौको बोटको सुनखरी ओहो कहिल्यै बिर्सिन सक्दिन ति  फुल हरुलाई ।।। अल्छि लाग्दो कक्षामा बसेर बाहिर हेर्नु को मज्जा बेग्लै हुन्थ्यो।। पानी परिरहेको बेला टिनको छानाको आवज अनी पानीको थोपाहरु त्यो सानो अंबाको पात माथि बर्सिदा अंबाका पातहरु कस्तरी नुहिन पुग्थ्यो ।।। त्यो चर्तिकला हेरेर कहिले थाक्दिन थे ।। त्यो चर्तिकला कहिले नसकियोस झै लाग्थ्यो  ।। कक्षामा के के पढाई हुन्थ्यो सम्झन्न तर त्यो अंबाको बोट्लाई कहिले बिर्सन सक्दिन


त्यसैले मलाई दमक जान मन लाग्दैन अनी स्कुल पनि ।।।। कही त्यो गेटको सुनाखरी को ठाउँमा सिमेन्टिको पिलर पो कि ! ! बेगन बेली को ठाउँ मा पार्किङ होला ।।  घन्टी भएको ठाउँमा कन्क्रिट होला ।। त्यो अंबाको बोटको नाम निसाना कतै नहोला ।।। सोच्दा नि उकुस मुकुस लागेर आउछ !!!!

Wednesday, July 9, 2014

Kitchen Garden

Mom's last visit gave me a kind of pressure because she sowed some bell chilly seeds in a polythene bag. After few months I noticed seedlings sprouting all over the polythene bag. The tension rose on transplanting those small seedling to another suitable place..
Since I am new to the area, I didn't know the availability of soil.The seedling were growing continuously and tension was rising and I didn't want to dump it. One day I was drinking tea on my veranda and suddenly I saw some men digging along the road side. So I thought that soil might be useful for me to plant the seedling. I went there with a polythene bag and brought some soil. Finally, my kitchen garden was complete. Now I have bell chilly, tomato and coriander.
(PS I had a chance to attend International Year of Family Farming last week)
22 Apr 2017
I got beautiful harvest during that year and learnt something about agriculture. here is the photo

Friday, March 21, 2014

days

was ill for some days,, had to go to hospital,, but the hospital people always dis sastisfies with their behaviour,, they nearly hospitalised me without any reason,, we had to suggest that i need only blood and urine test. everthing was normal,, the season change has caused the fever,, i was suspecting typhoid,, so to confirm , we went to hospital.. the hospital guys wanted to go for saline. but i strictly said no.

'Maile Saline nalaune kasam khako chu' I wanted to tell them but it was not necessary.

i am recovering,, weakness is still left to overcome.. cheers to my upcoming healthy days..

in singing mood,
"aaj desi romance ho jara , saath angreji dance ho jara"

Sunday, April 24, 2011

राष्ट्रियता

आफ्नो राष्ट्रिय फुल अरुको देशको अरुको घर अगाडी फुल्दा त मनमा चस्स हुने पो रहेछ।

Thursday, June 4, 2009

...................................

Blank............Blank............Blank

Haven't post anything in blog and haven't written anything in my diary.

Nothing to share to world.

I think I have forgotten to write, think and observe.

Lazy .......Lazy ....... and Lazy

Friday, February 13, 2009

भ्यालेनटाइन डे

२०६५ को भ्यालेनटाइन डे पनि आयो । भ्यालेनटाइन डे आयो है भन्ने पहिलो सुचना दिने मध्यम मिडियानै हो। मिडिया देखी अली टाढा भयो भने त्यती साह्रै भ्यालेनटाइन डे आएको पनि थाहा हुँदैन । टि भि हेर्ने कुरापनी कथा जस्तै भईसक्यो । बिजुली भएपो टि भि हेर्न पाउँनु।

अस्तीको पालिको भ्यालेनटाइन डे रमाइलो भएको थियो । त्यो दिन अफिसमा सिनिअर दिदी ममताले चकलेट बाड्नु भएको थियो । डिक्सुङ्ले 'आइ लभ यू' को तिन वटा शब्द भनेर ३ वटा चक्लेट लिएको थियो । अनी मैले पनि ' आइ लभ यू टु ' भन्दै ४ वटा चक्लेट लिदा उ त मरी मरी हाँसेको थियो ।

Friday, November 28, 2008

M running restlessly here n there. don't know y m so busy. reading baigyanik ko goreto maa that's also once in a blue moon. don't know when i will finish it and antarmann ko yaatra is waiting for me which i left half unread. assignment is also waiting for me. haven't posted any new post in blog. haven't written anything in my diary.

But felt a little bit relaxed by writing all these in this blog.Sigh....

Thursday, October 23, 2008

१६ अक्टोबरको डायरीबाट म बिरामी हुँदाको कथा

हिजो हाम्रो अफिसको दाईको मोटरसाइकल दुर्घटना भएको हुँदा हामी अफिसको साथीहरु उहाँलाई हेर्न बि एण्ड बि हस्पिटल पुगेको थियौं ।

फर्कदा बाटोमा आफू बिरामी भएको क्षणहरु सोच्न पुगे। म कक्षा ३ मा हुँदा थाइमा गाडे पिलो आएको थियो अनी अपरेसन गर्न काठमाडौं आउनु परेको थियो ।

अपरेसन गर्दाको क्षणहरु अहिले अलिअलिमात्र याद आउँछ । के याद आउँछ भने मलाई अपरेसन गर्न अगाडि सायद १ दिन होला, खानेकुरा खान दिइएको थिएन । मलाई मेरो थाइ टनटन भएर दुखीरहेको याद छ। लुगा फेराइएको याद छ । सायद हरियो लुगा होला अपरेसन थिएटरमा पस्दा लगाउने । अनी आफ्नो बेड देखी स्ट्रेचरमा राखेर अपरेसन थिएटर पुर्याइएको थियो । छेउ छेउमा बुवा आमा हुनुहुन्थ्यो मलाई नडराउन भनिरहनु भएको थियो।

बुवा आमासँग अपरेसन थिएटर बाहिर छुट्टिएकोपनि कता कता सम्झनामा आउँछ । त्यसपछीको एउटा क्षणचै आँखामानै झुण्डिएको छ भन्दा फरक पर्दैन । त्यो क्षणमा मलाई अपरेसन थिएटर भित्र पुर्याइएको हुन्छ । मलाई स्ट्रेचरबाट अपरेसन बेडमा सारीन्छ । म ठुलो ठुलो आँखा पारेर हेरिरहेको हुन्छु सिलिङतर्फ । डाक्टर अनी नर्सहरु हरियो लुगा लगाएर मुख छोपी मेरो छेउ छाउ उभीरहेका हुन्छन । म त्यतिनजेल सम्म बेहोस् भईसकेको हुँदिन । मलाई औषधीले छुदैन कि क्या हो भन्ने मनमा लागिरहेको हुन्छ । हेर्दा हेर् दै सिलिङमा भएको गोलो आकारको चिज जुन भित्र गोलो आकारकै स-साना पाँचवटा जति होला बत्ती बालिएको साधन म देखी अलि माथि आइपुग्छ । औषधीले छुदैन कि क्या हो भन्ने सोचेर म डराइरहेको हुन्छु । तर एकछिनमै म केही थाहा पाउदिन । जब म उठ्छु मेरो थाइमा पोका जस्तै झुण्डाइएको हुन्छ अनी त्यो चै ब्यानडेज हुन्छ।

अनी मलाई नर्सहरु आएर 'कस्तो छ बहिनी भन्दै सोध्छ्न् । म चै बोलिरहेको हुँदिन । वरपर हेर्छु सुनसान हुन्छ । अहिले थाहा पाउँदा त्यो आइ सि यू रहेछ । केही घण्टा पछी मलाई त्यहाँ बाट निकालेर बेडमा लगिन्छ।

हातमा स्लाइन लगाइदिइएको हुन्छ । सम्झ्यो भने अहिले पनि दुख्छ । १४ बर्ष अगाडि लगाएको त्यो स्लाइन लाउँदाको पिडा अहिले पनि मेरो दिमागमा ताजानै छ। स्लाइन लगाउन मेरो हातमा नसा नभेटिएर कत्रो आपत् परेको थियो रे । त्यो चै केही थाहा छैन । नर्सहरुले हातमा नसा नै फेला पार्न नसकेर मेरो हातको थुप्रै ठाउँमा सुइले घोचेको थियो रे अनी बच्चालाई यती धेरै घोच्ने भनेर मेरो बुवाको झगडापनी परेको थियो रे ।

मलाई हेर्ने डाक्टरको पनि याद आउँछ । मलाई धेरै माया गर्नु हुन्थ्यो । उहाँको अनुहार गोलो गोलो थियो अनी चस्मा लगाउनु हुन्थ्यो । धेरै आग्लो पनि हुनुहुन्नथ्यो।

म बेडमानै सुतिराख्थे । बुवाले भिडियो गेम किनिदिनु भएको थियो । त्यो टेट्रिस गेम हुन्छ नि त्यसतो खालको ब्रिक्स मिलाउने । म त दिन दिनै खेल्दा खेल्दा यती च्याम्पीयन भएको थिए कि मलाई कसैले भेटाउन सक्दैन थियो। ट्यक ट्यक ठुस्स झवम्म यस्तै आवाज निकालेर खेलिराख्थे । धेरै खेलेर होला नर्सले मलाई आवाज ननिकाली खेल है भन्नु हुन्थ्यो । अनी म मिउट मा लगाएर खेल्थे । पछी त एउटा मोटी नर्सले यो बच्चाले के खेल्छ भनेर म सँग भिडियो गेम मागेर खेल्न पो थाल्यो । मसँग जहिले मागेर एक्छिन खेलेर ल्याइदिन्थिन ।

एउटा बिदेशी साथीले मलाई कथाको किताब ल्याइदिएकी थिइ। त्यो किताब अङग्रेजी किताब थियो अनी त्यहाँ भएको कथाहरु विश्वा प्रसिद्ध बाल कथाहरु रहेछ जस्तै सिन्ड्रेला,रापुन्जल , स्नो वाइट।

खाना खान मनपर्दैन थियो त्यसैले बुवाले मलाई आलु र म म ल्याइदिनु हुन्थ्यो । सायद बफ म म होला। म त्यती बेला साकाहारी थिइन । आलु र म म चाँही खुब मन पर्थ्यो ।

लामो समय सम्म पनि घाऊबाट पिप आउन रोकिएन । ड्रेसिङ गरिराख्नु पर्थ्यो । एक जन फुपु आएर आलु र म म नखाने सल्लाह दिनु भयो । त्यस्तो खान ले घाऊ पाक्छ भन्नु भयो । अनि बुवा आमाले खान दिन छोड्नु भयो । सायद २० दिन बसिसकेको थियौ हस्पिटलमा। साँच्ची त्यो चिज खान छोडे पछी घाऊ सुक्दै आयो । अनि म निको हुन थाले । फिजीयोथेरापी पनि जोइन गर्न पर्‍यो ।

यसरी म पुरै निको भएँ । मलाई डिस्चार्ज गरियो तर खुट्टाले अझै राम्रो नटेकेको हुनाले बैशाखी टेक्नु पर्ने सल्लाह दिइयो । म फर्कदा प्लेनबाट बैशाखी टेक्दै निक्लदा त सानो दाई झसङग् भएछ।

घाऊ , हस्पिटल , बैशाखी यि सब अब त सम्झनामा थाक लागे मेरो जिन्दगीको पानाहरु बन्न पुग्यो । कुनै बिर्सिसकिएको पाना कुनै बिर्सननसकिएको पानाहरु ................

Monday, August 4, 2008

फ्रेन्डशिप डे

हिजो फ्रेन्डशिप डे । गर्न त त्यस्तो धुम धढाका केही गरिदैन तर पनि अरु दिन जस्तो युजल दिन पनि हुँदैन यस्तो दिनहरुमा । विश गरेपनी नगरेपनी फरक पर्दैन तर कसैले विश गर्दा रमाइलो लाग्छ। शायद यही हो कि फ्रेन्डशिप डे को बिशेषता। मलाई बिहानै तेन्जिङले यस एम यस छोडिदिसकेको रहेछ तर मैले तत्काल नै रिप्लाई गर्न ढिलो भएँ। जे भएपनी मैले पनि उस्लाई ढिलै भएपनी विश गरे।

फेरी एकछिनमा झर्नाले मिस्कल छोडिदिसकेछ। उस्लाई पनि ढिलै भएपनी फोन गरेर विश गरे। पालो थियो बिनुको। उस्लाई आँफै फोन गरे । 'ह्यपी फ्रेन्डशिप डे' भनेको त ' वोइ आज फ्रेन्डशिप डे हो? ' पो भन्यो अनी मैले 'तिमिले बिर्सेंको ' भने । उस्ले पनि जिस्कदै भनिहाल्यो 'भ्यालेनटाइन डे मात्र थाहा हुन्छ क्या' ल ल ठिकै छ मैले भने अनी एकछिन पछी फोन राखे। फोन राखिसकेर मेसेज आयो । बिनुकै रहेछ । मेसेज यस्तो थियो ...

oi dear fren HAPY FRIENDSHIP DAY.me na so careless dirty gal.kep remindin me la.luv u.

मुसु मुसु हाँसे । जे होस् मलाई मन पर्‍यो उस्को मेसेज। अन्तिम पालोमा चै अर्चना पर्‍यो । उस्लाई चै भेटेर नै हात मिलाएर भने 'ह्यपी फ्रेन्डशिप डे '

Monday, June 30, 2008

My Past day


I found this in one of my old diary. My English :( Poor me... Still no improvement at all and I used to have pathetic handwriting. Later I improved it, after getting scolding from so many people.

Tuesday, May 27, 2008

Drawing 'Cartoon'

This is Alacia, a cartoon character of 'Momin'. She is the grand daughter of a "Witch". Her aim is to become a great "Witch". We used to laugh at it but it was just a cartoon !!!

I was a great fan of this cartoon which NTV used to broadcast when I was in grade 10. So I think I made it in one of my copy then. Posting it today..



Sunday, May 25, 2008

A Night

It's 12:16 am. Ah ! it is a morning of 25 may but I am feeling it as a night of 24 may. Nothing special to write. But it's always turn something special when the writing ends.

Before sitting on computer, I was reading ' Microsoft Dekhi Bahaundada Samma' - translation of english version of 'Leaving Microsoft to change the world' by John Wood and the translater is Khagendra Sangraula. My flow in Nepali is good as compared to English. So I am enjoying reading it. I think I will finish it within this week. My end term is starting from june 2 so I must finish reading it till then and there is a long list of books to read after exam. Oh my god, how can I forget assignments.. It also needs time. Let's see what happens..

Isn't it only few days back when I joined KCC, my new college that is what I am feeling. Time is running very fast. It's the end of Ist semester...

Today, I went to Tudhikhel for observing 'Chandi Naach'. I loved the people doing it. I wished I could do.

what to write...........ok about tomorrow. Acutually about today because it's already morning but I will call it tomorrow becoz I haven't slept yet.

My college is off on sunday so I can wake up late tomorrow and the great thing is my mom won't 'Dhak Dhak' in my door. It's sunday!! complete rest day. But there are so many things to do. First of all cooking then,
washing, ok .... there is some extra work for me tomorrow. I am going to Post Office for sending some things to my sis through EMS. and assignments are there to complete.

Right now is 1:11 am. I still don't know when am I going to sleep..I am listening to FM, changing frequently becoz none fm is playing nice songs.

Tick Tick : the clock's sound
Swaaaaa : Computer's sound
Tyak Tyak Tyak: computer typing sound

Ok it's time to say bye bye from blog so before going, a short poem on this whole environment,

The twinkling artificial lights
In this mid night
The moon light
Between the clouds
Looking each other
In this mid and silence night.


Note: I slept for 2hrs today so it's a sleepless night :)

Monday, May 19, 2008

आफ्नो तस्बिर आँफै बनाउँदा

धेरै पहिले बनाएको हो यो फोटो मैले । भगवानले सानो आँखा बनाइ दिएपनी आँफैले बनाउँदा चै ठुलै आँखा बनाउनुपर्‍यो भनेर ठुलो बनाएको ..






Wednesday, May 14, 2008

My Interesting Class

RK Regmi Sir teaches us Reporting and he is teaching Layout and design these days. In his last class, he taught about it practically. First he gave us A4 size paper and asked us to fold for proper spacing. He gave instructions what to write in that paper. We all followed him. Finally we made our newspaper.





Everyone was so happy to make their own newspaper that titled their names (Eg Radha Times, Kiran Times, Tribhuwan Times, Shankar Times etc)

Monday, May 12, 2008

Harry Potter पढिसकेर आफ्नै imagination चलाउँदा

मैले harry Potter लाई कक्षा ३ मा हुँदा देखी चिनेको। उ मेरो मिल्ने साथी त थिएन तर मलाई उ राम्रो साथी लाग्थ्यो।
म Hogwart स्कुलमा आउँदा Harry पहिला देखीनै त्यही पढ्दो रहेछ। उ क्लासको First Boy थियो। अली लजालु अनी introvert पनि थियो।
हामीले पहिले देखी नै उसको बारे धेरै सुनेको थियौ। म त एकदम डरलाग्दो छ होला जस्तो लाग्थ्यो। तर उसलाई देखेपछी केही पनि लागेन। उ पनि हामी जस्तो नै रहेछ।
harry को मिल्ने साथीहरु Ron र Hermione थिए। हामीलाई Hermione घमण्डी लाग्थ्यो किनभने उ नाजान्ने हरुलाई मनपराउँदिन थिई ।Ron ले जहिले पनि harry र Hermione लाई सपोर्ट गर्थ्यो।मेरो मनपर्ने शिक्षक Macquoniall हुनुहुन्थ्यो। उहाँले सबै विद्यार्थीलाई एउटै रुपले व्यबहार गर्नुहुन्थ्यो।

कस्तो लाग्यो imagination ???

Monday, March 24, 2008

Lily & Flower



My 'Lily'. I gave this name to my cell phone few months back. I was confused what to name it as I wanted to name it from the name of flower and the name of any character from Harry Potter. Finally I found my answer.
I love my lily so much becoz it has helped me connecting with family, frens and has brought so important news to me. So I won't change it. May be entire my life..



View from my office veranda. Peace providing flower !! It also signifies nothing is permanent in the world, as it is withering away.

Note: I want to thank Muna for Camera.

Thursday, December 13, 2007

Storing My Handwriting

I want to store my handwriting forever.So I am posting it today.I scanned it before one months but due to whatever reason,I couldn't post till today.Sometimes writing with ur own hand feel so great!!