Thursday, February 8, 2018

दाँत र गाँजर

छोराको भित्रको दाँत किराले खाएको छ।  गाँजर  दिएको त्यही दाँतमा अड्केछ।

छोरा : गाँजर  अड्केछ आमा निकालिदिनु न।
म : ए किराले खाएको दाँतमा  अड्के छ।
छोरा : किराले गाँजर  खाँन्छ कि ?



Sunday, February 4, 2018

बाटो

बाटोमा हिड्दै थिएँ
सही बाटोमा
गन्तब्य पुग्ने बाटोमा
तर बाटो छुटेछ 
कती खेर र  कसरी  छुट्यो
 पत्तै भएन 
अब कुन बाटो हिंड्ने
 हिडिरहेको बाटोको  पनि ठेगान भएन।