Sunday, February 4, 2018

बाटो

बाटोमा हिड्दै थिएँ
सही बाटोमा
गन्तब्य पुग्ने बाटोमा
तर बाटो छुटेछ 
कती खेर र  कसरी  छुट्यो
 पत्तै भएन 
अब कुन बाटो हिंड्ने
 हिडिरहेको बाटोको  पनि ठेगान भएन। 
 

No comments:

Post a Comment