छोराको भित्रको दाँत किराले खाएको छ।  गाँजर  दिएको त्यही दाँतमा अड्केछ।
छोरा : गाँजर अड्केछ आमा निकालिदिनु न।
म : ए किराले खाएको दाँतमा अड्के छ।
छोरा : किराले गाँजर खाँन्छ कि ?
छोरा : गाँजर अड्केछ आमा निकालिदिनु न।
म : ए किराले खाएको दाँतमा अड्के छ।
छोरा : किराले गाँजर खाँन्छ कि ?
 
No comments:
Post a Comment