Wednesday, March 23, 2011

'लोहोरुङहरु बडी इमोसनल हुन्छ हो ? ' सर गम्भीर मुद्रामा सोध्नु हुन्छ
' Charlotte E. Hardman ले सबै भन्दा पहिले लोहोरुङको इमोशनको बारेमा किताब लेखेको र सबैले उसलाई रेफरेन्स लिएको हुनाले लोहोरुङको इमोशनको बारे धेरै सामाग्री भएको हो ' म उत्तर दिन्छु

मन मनै बेस्सरी हासो उठी रहेको हुन्छ...