Monday, November 30, 2015

महिला हिंसा

म फील्डमा जाँदा  एउटा सानो छोरी गीत गाउदै नाच्दै  मेरो छेउमा आउँदा मेरो छोरा को कति याद आको थियो ।  त्यो छोरी को दुई दिदीहरु पनि थिए।  भर्खर थाहा पायें की उसको बाऊ ले कान्छी श्रीमती ल्याएको छ रे।