RK Regmi Sir teaches us Reporting and he is teaching Layout and design these days. In his last class, he taught about it practically. First he gave us A4 size paper and asked us to fold for proper spacing. He gave instructions what to write in that paper. We all followed him. Finally we made our newspaper.
Everyone was so happy to make their own newspaper that titled their names (Eg Radha Times, Kiran Times, Tribhuwan Times, Shankar Times etc)
हैन,के हो कोक कै विज्ञापन गर्दिने ?
ReplyDeleteकोक त मान्छेको दिमागमा छाप नै बनाएर बसिसकेछ क्यार त्यही भएर सरको दिमागले कोक भन्यो अनी हाम्रो दिमागले केही नसोचिकन कोक नै ठ्याप बस्न पुग्यो !!
ReplyDeleteगर्मी को मौसम भएर होला नि कोक कै विज्ञापन ठ्याप बस्न गएको !
ReplyDeleteतपाईले पत्रीका चलाउनु भयो भने चाँहि राम्रै कमाउनु हुन्छ है।
ReplyDeleteहेर्नुस त! पत्रीकामा समाचारको ठाउँ सबै खालि छ तर ,विज्ञापन भने छापीएको छ ……
हा हा हा बिज्ञापन नै बिज्ञापनको पत्रीका चलाउने बिचार गर्नु पर्ला जस्तो छ
ReplyDeleteand the content?
ReplyDeletethe content.. we will learn in next class
ReplyDeleteकाम पाइनाशअ बुहारी दस गाउँको फोटो उतार अनि भैत्त भरि ताङ्ग भने जस्तो ........
ReplyDeleteअनि भैत्त भरि ताङ्ग भने जस्तो ........
ReplyDeleteWhat is this ??I couldn't get it.by the way thanks for bitter comment as well