Wednesday, January 12, 2011

बिदेसी हरुको कुरा

यो कुइरेहरु को कुरा पनि अचम्म लाग्दो नै हुन्छ।
एउटा कुइरे थियो रे । त्यसले एउटा भेतनामी बच्चा पाल्न ल्याको रहेछ । अनी अर्को कुइरेनी लाई ' तिमी मेरो श्रीमती नबन तर मेरो बच्चाको आमा बनी देउ न है ' भन्यो रे । कुनै नेपाली ले नेपाली लाई यस्तो भनेको तपाईं कल्पना गर्न सक्नु हुन्छ ?

No comments:

Post a Comment