स्थान: नेपाल यातायात (पुतली सडक देखी बालुवाटर)
मौसम: ८ बजे बिहान
२ जना बच्चाहरु टङगालमा बसमा उक्लन्छन। एउटा केटा १४, १५ बर्ष को अनी शायद उसको बहिनी होला ८, ९ बर्ष को। केटा को हातमा शारङी छ ।
गीत सुरु हुन्छ ' सुपारी चाम्रो , म त के राम्रो छु र खोइ, मायाको हेराइ हो राम्रो '
'कस्तो स्वाभिमानी स्वरहरु ...' मेरो मनमा शारङी ले भन्छ !!
Nice blog &
ReplyDeleteआरती लोहोरुङ जि, हामी किराती हरु भरात को बहादुर् मात्र हैन, बेलायत को गोर्खा मात्र हैन , त्यसैले आ-आफ्नो तवार तरिका बाट अगाडि बढ्नु पर्छ । लोहोरुङ हरु को रितिरिवाज्, सस्कृति ,कला, परम्पार लाई उज्जागर गर्नु भएको हामी अत्यन्तै हार्सित छौ। अरु पनि खोजमुलक लेख हरु हेर्न पाइयोस् ।
Thanks
ReplyDeleteBut Lohorung Blog really need new post.
Absolutely inherent voices…
ReplyDeleteThey will be one of the good singers, if they will get opportunity.
yes badri ji
ReplyDeleteIf they get chance they, will surely shine in the world with their voices.
Wow!so short and so sweet!!
ReplyDeleteYou have really described a long hidden matter in just few lines.