Monday, April 28, 2008

मेरो drawing

मैले मेरो interests भन्ने section मा drawing राखेपनी एउटा पनि यो सम्बन्धी केही पोस्ट गरेको छैन त्यसैले आज केही पोस्ट गर्दै छु ।

मलाई drawing गर्न एकदम मन पर्छ। बिशेष गरेर कार्टून बनाउन मन पर्छ। मैले बनाएको कार्टून हरु पछी पोस्ट गर्दै जानेछु। तलको मेरो अफिसको डेस्क हो। भिनै समयमा drawing गरिएको र फोटो खिचेको हुनाले अली अली फरक छ।


9 comments:

  1. Nice one! Please post more!
    I am zero in drawing. I am jealous of you!

    ReplyDelete
  2. La hai, ramrai sketch gardo raicha timi ta.. keep it up. Mero pani purana sketch haru post garnu parla jasto lagyo.

    ReplyDelete
  3. nice sketch...keep it up...

    ReplyDelete
  4. Thanks Basanta Dai,
    Drawing is easy.You just need to sit, taking a pen and paper and concentrate your mind. I am sure your drawing will be nice.

    Thanks Mprofit.

    Thanks mothshutup for taking inspiration from me.

    Thanks Badri

    ReplyDelete
  5. ड्रइंग त बबाल छ नि हौ । :)

    ReplyDelete
  6. मलाई पनि कार्टून चित्र कोर्नु मनपर्छ तर मैले बनाए भने त फेरि कुन चै मैले बनाएको र कुन चै ओरिजिनल हो भन्नै सकिन्दैन, त्यसैले बनाउनै मन लाग्दैन । हा हा हा

    ReplyDelete
  7. arati!!!
    i am just amazed by the variety of content in your blog..creativity and imagination does get reflected from your blog. very impressive...

    ReplyDelete
  8. ड्रइङ बबाल लागेकोमा धन्यवाद आकार!!

    हा हा हा... क्यापछयाकी तपाईंको उतर दिन तरिका चै साँचै बबाल नै छ !!

    Thanks tenzin,
    I think all human being have something to express about what they think and what they do. It's the only thing of expressing or not expressing.

    ReplyDelete