Wednesday, August 5, 2009

भुत अनी बर्तमान

कुरा गर्दै थियौ नेपालकै अनी नेपालीहरुकै ।

त्यतिबेला खुब मजा गरिन्थ्यो । बेलुका भएपछी घरबाट निक्लिएर सडकमा हल्ला गर्थ्यौ । अन्तक्छरी खेल्ने फिल्म हेर्ने चुट्किला भन्ने गफ गर्ने के के हो के के । बेलुकाको फिल्म शो नि कहिले कही ठुल बडा सँग गैन्थ्यो ।

शान्ति अनी सुरक्षा शायद तेइ होला ।

3 comments:

  1. साह्रै सटीक कुरा! शान्ति-सुरक्षा भनेको वास्तवमै त्यहि हो, सडकमा बच्चाहरुले निश्चिन्त खेल्न पाउनु र रातीको शो मा फिल्म हेर्न पाउनु।

    ReplyDelete
  2. Saachcheekai bhannu pardaa sahi kuro ho aaratee jee pahilaa raatabhara jagge rateulee ghuminthyo naachinthyo gaainthyo ahile ta kata bomb fatla bhanne dara kun chahile chhura ghopne bhanne dar. ekdamai chhoto mitho prastutee.

    ReplyDelete