Saturday, August 29, 2009

चङ्गा जस्तै ...

आहा ! चङ्गा हुन पाए कती रमाइलो !!


माथि निलो आकाशमा सेतो बादल सँगसँगै अनी पुछर हल्लाउदै तल धर्तीमा हेर्थे हतार गरेर हिडिरहेका मनिसहरु । खोइ के को लागि सबै लाई यती हतरो हो?

म अरुले गरिरहेको काम हेरेर मज्जा लिन्थे । कोइ खेत जोती रहेको , कोइ अफिसमा काम गरी रहेको, कोइ राजनीतिको गफ गरिरहेको , कोइ जाँच नभएर हड्ताल गरी रहेको, साहित्यकारहरु लेखीरहेको , बच्चाहरु स्कुलमा पढि रहेको , गूगलमा नेपाली विद्यार्थी ले लण्डनमा कलेज खोजी रहेको , ए के हो ब्लगर साथीहरु पनि ब्लगगिङ गरिरहेको देख्छु म । हावा ब्रो , बसन्त दाई , कैलाश , आकर , कलमबिर सबै जना ।

तर आफसोच ! ! चङ्गा पनि त बन्धनमै बाधीएको हुन्छ ....

3 comments:

  1. ब्लग सार्है राम्रो रहेछ । अब चाहीँ नियमित पढिन्छ । तपाईको एउटा पाठक बढ्यो । टाँसोको लागि धन्यवाद ।
    http://onlinekhaskhas.blogspot.com

    ReplyDelete
  2. चङ्गा भन्दा चरा हुनु भएको भए के गर्नु हुन्थ्यो नि??

    ReplyDelete
  3. Tyo chara chahi eklo rahechha ni, (header ma)
    ;)

    Sayad u pani blog gardo ho.

    ReplyDelete