Monday, December 24, 2007

पत्र

प्यारो साथी माया,
धेरै दिन पछीको मिठो सम्झना। जुम्लाको स्याउ भन्दा पनि मिठो। शायद यतिखेर जुम्ला, स्याउको बस्नाले हरर पारेर हीउँको पर्खाइमा होला। जुम्ला अनी जुम्लाको स्याउ र हीउँ अब मेरो सम्झनामा मात्र छ। जुम्लाको ति क्षणहरु एक पल्ट ताजा गर्न को लागि त्यहाँ आउन मन परेको त छ तर कहिले हो थाहा छैन।

औंलामा गन्दा जुम्ला छाडेको पनि १३ बर्षा भाईसकेछ तर हामीले बिताएको क्षणहरु सम्झदा हिजो मात्र जस्तो लाग्छ। तिमीलाई याद छ कि छैन तर मलाई तिम्रो घरमा बिताएको दिनहरु कहिले काहीं झल्झली याद आउँछ। मलाई तिम्रो घरमा जाने बाटो साह्रै डर लाग्थ्यो। मलाई तिम्रो घर खुब जान मन लाग्थ्यो तर त्यो तिम्रो घर तलको घुफा सम्झेर म जहिले पनि रोकिन्थे। मान्छेहरुले त्यहाँ भूत बस्छ भन्थे। उमेर सानै भएकोले होला मलाई साँचिकै त्यहाँ कालो भूत बसेको जस्तो लाग्थ्यो।

तिम्रो घरमा मौसम सम्बन्धी उपकरण हरु रहेछन्।मलाई त्यतिबेला ति उपकरण हरु के होलान् भनेर अचम्म लाग्थ्यो। अहिले सम्झँदा पो ति उपकरण हरु मसौम जाँच्ने उपकरण रहेछन्।हामी हावा लाग्ने ठाउँ मा भएको त्यो उपकरण मुनी बसेर कुराकानी गर्थ्यौ। हामी के बारे कुराकानी गर्थ्यौ त्यो त थाहा छैन तर म त्यो डाडु जस्तो घुमिरहेने उपकरण लाई के होला भनी सोचिराख्थे।
तिम्रो घरको बारेमा सम्झदाँ अरु कुराहरु पनि याद आउँछ। तिम्रो घरको भित्तामा थुप्रै भगवानहरुको फोटोहरु टाँसिएका हुन्थे। कुन भगवानको फोटोहरु थिए त्यो त याद छैन तर ति फोटोहरु ठुला ठुला थिए भन्ने चै राम्ररी सम्झिराखेको छु।तिम्रो घरको भन्सा पनि म कता कता सम्झन्छु। तिम्रो आमाले दिनु भएको जुम्ली रोटी अचार सँग खाएको पनि याद आँउछ।

तिमि र तिम्रो दाइ रबि, कहिले कही हाम्रो घर आएको पनि याद छ। हाम्रो घरमा भएको caram board हामी खेल्थ्यौ। म र मेरो दाइ दिन दिनै खेल्ने सँग तिमीहरु जहिल्यै हार्थ्यौ।
जुम्लामा हिउँमा खेलेको थुप्रै सम्झनाहरु छन् तर तिमी सँग हिउँमा खेलेको याद छैन। शायद तिमी आफ्नै घरमा खेल्थौ होला अनी म आफ्नै घरमा खेल्थे होला।
स्कुलमा हामी एउटै कक्षामा थियौ तर कक्षाको कुराहरु त्यती याद छैन। एउटा कुरा के याद छ भने हामी त्यो नयाँ खुलेको बोर्डइङ स्कुल लाई खुब उडाइदिन्थ्यौ।
'हाम्रो ३ कक्षामा पढाउने किताब त्यहाँ ४ कक्षामा पढाउँछ रे' हामी यस्तै भन्ने गर्थ्यौ।
जुम्लामा बस्दाको सम्झनाहरु थुप्रै छन्। तिमी सँग बिताएका सम्झनाहरु तिमीले चिट्ठी पठाउँदा धेरै याद आउँछ। लौ त अरु कुरा अर्को पत्रमा लेखौला। तिम्रो परिवारलाई हाम्रो परिवारको तर्फबाट धेरै धेरै सम्झना छ।

उही तिम्रो साथी
आरती

Thursday, December 20, 2007

praying for grandfather

Dear God
I pray to u for my grandfather. He want's to live and wants to work more for well being of all. Don't take him so quickly. He is trying to stay with us. We need him.Plz Don't take him Plz Plz Plz.

Thursday, December 13, 2007

Storing My Handwriting

I want to store my handwriting forever.So I am posting it today.I scanned it before one months but due to whatever reason,I couldn't post till today.Sometimes writing with ur own hand feel so great!!

Wednesday, December 12, 2007

खाना पकाउँदा



'cooking is a creative work and I am very poor at creative work' कार्यकर्म सन्चलिका मन्दिरा बेदिले मलाई खाना बनाउन आउँदैन भन्न नसकेर यस्तो घुमौरो जवाफ एक पल्ट दिएकी थिइन्। जे भए पनि खान पकाउनु सिर्जनात्मक काम नै हो। तर धेरै सिर्जनत्मक काम गर्‍यो भने पनि वाक्क लाग्ने रहेछ।

खाना पकाउनु पनि मेरो जीवनको एउटा भाग हो। ब्लगमा यस बारे लेख्नु पर्‍यो भनेर दुई, तीन दिन देखी सोचिरहेको थिए। त्यही भएर लेख्दै छु।

मैले खाना पकाउन थालेको म कक्षा ७ मा पढ्दा देखी जस्तो लाग्छ। यो ८ बर्षको अनुभवले म राम्रो कूक भईसकेजस्तो लाग्छ।

के के कसरी पकाउने भन्ने कुरा मेरो sixth sense ले थाहा पाउँछ। जस्तो नुन कती र कती बेला हल्ने, मेथी कती पट्काउने, मसला के मा कती हाल्ने आदी आदी ।जती धेरै पल्ट खाना पाकयो तेती धेरै पकाउने बारे थाहा हुँदो रहेछ।
जाँच को बेला आमाले खाना पकाउनु हुन्थ्यो र मलाई खाना पकाउने बानिले गर्दा होला कहिले जाँच सकिन्छ र खाना पकाउँ जस्तो लग्थ्यो र फेरी खाना पकाउन थालेपछी नुन कती हाले, लाग्छ कि लाग्दैन जस्तो लग्थ्यो।

घरमा मैले म कस्तो खाना पकाउँछु भनेर त सोधेको छैन तर मैले पकाएको अरुहरुलाई कस्तो लाग्छ अन्दज चै लगाउन सक्छु।खाना पकाउनु को outcome यही त हो। बुवालाई ८०% मनपर्छ। आमालाई ९०% मनपर्छ। आमाले भन्नु भएको ठुलो दाजुलाई मैले पकएको खाना एकदम मिठो लाग्छ रे। आशिश( सानो दाई) लाई ९५% मिठो लाग्छ र Akriti (बहिनि)लाई कस्तो पनि लाग्दैन।न मिठो न नमिठो।
खाना पकाउनु को सट्टा आरु केही गरेको भए म त्यो कुरा म कती perfect हुन्थे होला। तर खाना त पकाउनु नै पर्छ किनकी जिउन को लागि खाना खानै पर्छ।

Tuesday, December 11, 2007

Documentary Film Festival

Today is the last day of Kathmandu International Mountain Film Festival. It was started in Friday 7 Dec. I couldn't go to see any movies this time becoz of tight schedule on my holiday. But I watched 'Chulo, Choli Ra Banduk' last year.

I missed two great events this year. Kimff is one and the other is 'Brihat Pustak Pradarsani'.

The news and article in paper about these, make me feel more regretting.But I am happy with Film South Asia. I watched as many film as possible. I watched 5 documentaries.

Yesterday there was an interview of President of Kimff and he said that there is a certain group of young people who are interested in documentaries and to me, its a good news becoz documentary is taking a good market.

Tuesday, December 4, 2007

Birthday Celebration

We celebrated Akriti's birthday yesterday.She blew a candle which was accompanied by sliced cake.All gave her gift before she blew candle but it was only me who gifted her after blowing candle.we(especially me with loud voice) sang 'Happy Birthday to you' while she was blowing candle.

We enjoy such small celebrations so much at our home. We even make father to blow candle in his birthday.Although its a western culture of blowing candle and eating cakes in birthdays, we celebrate it becoz we don't want to miss such small happiness in our family.Celebrating such birthdays fill a kind of warmness within a family.

So what are u wating for?Go ahead to celebrate ur and ur family's birthday!!

Friday, November 30, 2007

पैसा र सुख

'Who said money can't buy happiness?' निकुन्ज दिदिले भन्नु भयो 'आज मैले दुइवटा सल पाँए र म एकदम खुशी छु।दुई वटा नचलाइएक सलहरुलाई फेरी रङ र बुट्टा भरेर पुरनो सलहरुलाई नयाँ बनाएपछी उहाँले त्यस्तो भन्नु भएको थियो।


यसोदा दिदीले 'Sometimes money buy happiness' भन्न नपाउँदै गितिका दिदिले 'Money can buy happiness almost every time' भनिहाल्नु भयो।

पैसाले कहिले सुख दिन्छ त कहिले काही दु:ख। साँच्चै यो पैसा भन्ने कुरा, हुँदा पनि नहुने नहुँदा पनि नहुने चिज रहेछ।

Wednesday, November 28, 2007

बाघ र बुवा

यो घटना हामीलाई बुवाले एकदम हाँसो उठ्दो पाराले घरमा सुनाउनु हुन्छ। म त यती हास्छु कि मेरो जहिले पनि यो घटना सुन्दा पेट दुख्छ।


एक पल्ट हाम्रो बुवा गाउँ ( संखुवासभा)बाट काठमाण्डौ आ उँदा तुम्लिङ्टार एअरपोर्टमा मान्छेहरुले बाघको बच्चा समातेका रहेछन् । अनी उनिहरुले त्यो बाघ लाई के गर्ने भनेपछी काठमाण्डौ पुगाउने भनेर एक जनाको जिम्मा लगाएर पठाउने निर्णय गरी बुवा सँग पठाउने भएछन् । उनिहरुले एअरपोर्टमा हाम्रो मान्छे आँ उछ भनेको हुनाले बुवाले पनि ल म पुर्याइदिन्छु भन्नु भएछ।


काठमाडौं एअरपोर्टमा ओर्लिदा त कोही पनि आएनछ। त्यो शनिबार को दिन् रहेछ। बुवाले अब के गर्ने भनेर त्यो बाघ को बच्चालाई डेरामा ल्याउनु भएछ।त्यो पनि ट्याक्सीमा। बुवाले त्यो बाघलाई भोक लाग्यो भनेर बिस्कुट र दुध खान दिनु भएछ। आईतवार पनि छुट्टी भएकोले त्यो दिन पनि दुध र बिस्कुट खुवाउँदै पाल्नु भएछ।


सोमबारको दिन बिहानै ट्याक्सीमा फेरी बन बिभागमा पुर्याउन लग्नु भएछ। तर बन बिभागको मान्छेहरुले एता लानु उता लानु भनेर हैरान बनाएछ। बुवा त बाघलाई बोक्दा बोक्दा दिक्क लगेर बाघ लाई त्यही छोडेर हिंड्नु भएछ। बुवा हिढ्दा हिड्दै भन्दै थियो रे" ए ए कस्तो मान्छे रहेछ। पर्खिनुस् त" केही नसुनी उहाँ फर्किनु भएछ।



Monday, November 26, 2007

आर जे अनी एफ.एम

'तपाइको मनपर्ने लेखक को हो?'
'लक्ष्मी प्रसाद देवकोटा'
'लक्ष्मी प्रसाद देवकोटा को किताब पढ्नु भएको छ?'
'पढेको छु'
'हेर्दा त पढ्नु भएको जस्तो देखिनु हुन्न नि!''साँचिकै तपाईं किताब पढ्नुहुन्छ?'
'पढ्छु'
'तपाइको मन पर्ने गीत कुन हो?'
'.....''यो हाम्रोनै गीत हो'

' ए तपाईं गीत पनि गाउँनु हुन्छ?'
'हाम्रो ब्यान्ड छ र म गीतार बजाउँछु'
'मान्छे चाँही बजाउनु हुन्न?'
'त्यस्तो होइन'
'हेर्दा त मान्छे बजाउनु हुन्छ जस्तो छ नि!!'


यो संवाद अस्ती को व हत पुस्तक प्रदर्शनी मा कान्तिपुर एफ.एम ले गरेको लाईभ कुराकानी हो। यस्तो प्रकारको संवादमा श्रोताहरुले कस्तो प्रतिकृया दिने?

Friday, November 23, 2007

'I found a note book'

I got chance to learn many things in documentation centre beside my work. Books became my teachers and a window to peep the world.

I visited Singapore, Canada,remote parts of the village through those books in Documentaion Centre.

One day, as usual days I was organising the books, I found a note book. I became curious towards this document because it was hand written.Otherwise all the books are printed.

The other factor that attracted me to look this particular note book was the beautiful handwriting of the writer and the language.

When,I scrolled down my eyes to this note book I found its language very interesting.The language is very direct. We can feel Nepali sound while reading it.The grammars are not correct( Although I am weak in English I could feel it).

Later I came to know the name of writer. Her name is Archana Thapa. She was a married women which I came to know after reading her notes. Where is she? What is she doing? I don't know anything about her.

But the message of the notes are very important to us as they reflect our real society.

A part of her notes goes like this:

Nov 20th Thursday
Female,18 Yrs, Kumal, Barah Gaon

[she is daughter of Dhan Bahadur Kumal]

She is studying in class 8.Before she got typhyoid thats why she was delayed in her study. In her class there are 79 students. Out of them 12 are Kumal. Her sister is studying in class 7 and in her class there are 35 Kumal. When I asked her about reason of decresing number of Kumal Students in higher class. She told one of the main reason is due to early marriage. Boys and girls at 7/8 class get marriage ownself(elope)then leave school. She said such kind of social disconstruction was in practice in her society since long ago.She told but her parents don't want to marry her soon. They always encourage her to study & they had told her they would expense in her study even by selling land,She told although her mother is illiterate if they didn't study she scold them.

on my question about behavior of teacher with Kumal Students, she told their teacher never encourage them.Bahun Chhetri students are good in studies than Kumal because they don't have to do household work like them.Also they take extra tution,coaching.But Kumal can not afford extra money on tution, coaching. Bahun Chhetri students understand lesson easily but kumal students are dull $ can't understand their lesson.But they don't tell their teacher about this due to fear and shame because otherwise teacher scold them . Their teacher usually scolded them saying"when can we improve by teaching rotten like you".and also says"what will you do by study,you can't do anything". She said .so she doesn't like them she said.

One time her Bahun chhetri friends told why they kumal comes school.They don't study. They (kumal) come only to disturb them.Then she discussed with her kumal friends and they together quarreled with them saying why they (Bahun,Chhetri)come in Kumal area, go in their own area. After this they hesitate to speak ill of Kumals.

She said nowadays Kumal are improving in education.4 Kumal are studying certificate level outside from Naukilo.

Tuesday, November 20, 2007

My Orchids

I got a new orchid plant, in my list of orchid collection this month. I must thank to Am dai who brought me orchid although it is hybrid, from Illam, a place famous for orchids.


Now I have seven different kinds of orchid in my home.

The first orchid is from the Dakshin Kali which I bought it in Rs 30. It grows in a pot. When it bloomed for the first time, I didn't like it becoz of very small size. Its size was similar to paddy's flower.But it bloomed very nice this year. The flower's were so attractive ,white flowers.


Second one is from a temple near home. It was an one year ago when I visited that temple, a huge tree was lying in the way to the temple. and it was covered with orchid plants. I took it out from there and brought a lot at home. It hasn't bloomed yet but I have seen its flowers. It's colour is dark purple.




Third and Fourth, It was also brought by a friend of mine from Sankhuwasava last year. I like to thank him as well. One one of the orchid bloomed in the same year. It's colour is light purple and it is growing tender leaves these days.Other plant is in the stage of 50 -50. I don't know wheather it survives or not.




Fifth and Sixth, I bought it from new road. The plants were so shiny when I bought it but it is also in the stage of 50- 50.




Seventh is from Am dai. I don't know about its flower.There are four buds in it. I think It blooms next week.




My Dream about Orchid




  • To collect as many orchid as possible and make orchid farm especially of non hybrid orchids.


I wish I had a digital camera with high power of Zoom lens so that I could capture all the flowers and show all of u.

Thursday, November 15, 2007

Old, New Laptop

I am posting this article through new laptop. Actually it is old but new to me. This laptop is donated by two Canadian Volunteers before they left Nepal. May be it is outdated laptop in Canada.


But it is new for our office and me becoz the old laptop was very old. I think it is of 60s!!! The screen was so conjusted and fonts were...... Leave it.Past is past.


I always have to work in Documentation centre so they provided me this laptop. There is no desktop computer in Documentation Centre. Although I am only for few days in this office,this will be my laptop until I work here.


Time to work!! otherwise the scolding of supervisor.


The search about this laptop in google


Compaq EVO N1000c Pentium-IV 1.7 GHz
Intel Pentium 4 - 1.7GHz Mobile Processor / 256MB RAM memory / 30gig Hard Drive / 15" TFT LCD / DVD/CD+RW Combo DriveWiFi is included / 56k Modem for dialup / 10/100 LAN for Cable/ DSL / Integrated Sound with dual JBL speakers16 Million True color graphics / Both Touchpad & Trackpoint Mouse / Ports: - 1x earphone, mic - 2x USB Port - 1x LPT (Printer port) 1x SVideo out port - 1x VGA Out for external monitor (HD-15) - 1x Infra Red - 2x PCMCIA Slots Working Battery / Compaq AC Adapter/charger / Windows XP-Professional Installed




The search of old laptop in google

Compaq Evo N160
Pros
Slimline design
Solid performance.
Cons
No built-in wireless networking or infrared connectivity
Only one PC Card slot.

Key Specs
Processor manufacturer: Intel
Processor model: Mobile Pentium III Processor-M
Clock speed: 1 GHz
RAM installed: 128 MB
Hard drive size: 20 GB
Graphics processor: ATi Mobility Radeon
Graphics RAM: 8 MB
Display diagonal size: 14.1 in
Dimensions (W x H x D): 32.5x3.3x26.3 cm
Weight: 2.9 kg
Operating system: Windows 2000 Professional

Tuesday, November 13, 2007

बुद्धको किरण

आज बिहानै बुद्ध पार्क् मा घामको किरण बुद्धको पछाडि परेको हुनाले बुद्ध ले प्रकाश छर्नु भएको जस्तो देखिन्थ्यो।

कति आनन्दायि थियो त्यो क्षण, साक्षात् बुद्धले सान्ति छर्नु भएको जस्तै।

त्यति बेला मेरो मनमा एउटै कुरा आयो'यदि म सँग क्यामेरा भएको भए'

Monday, November 12, 2007

अशान्ती हुनुको एउटा कारण


यो एक महिना अगाडिको कुरा हो। मलाई स्वयम्भु मा बत्ती कसरी बाल्छ भनेर कौतुहल लागेको हुनाले तेही कौतुहल मेटाउन बत्ती बाल्ने ठाउँमा गएँ।


त्यहाँ गएर बत्ती बाल्ने एकजना महिलासँग कुरा गर्न खोजेको उनी त एकदम रिसाइन्।किन रिसाइन त्यो त थाहा भएन।अनी म त्यहाँ बाट हिंडे।


तल आएँ। त्यहाँ पनि बत्ती बल्ने ठाउँ रहेछ। यहाँ चाँही मज्जाले सोध्नु पर्‍यो भनेको त बत्ती बाल्ने बुढा मान्छे त एकदम रिसायो।


त्यस पछी मलाई के लाग्यो भने नेपाल मा शान्ति नआउनुको एउटा कारण बत्ती बाल्नेहारुले रिसाएर बत्ती बाल्नु पनि हो जस्तो लाग्यो।

Thursday, November 8, 2007

२०६४ को तिहारलाई स्वागत अनी बाइ बाइ


तिहार पनि हिजो बाट सुरु भयो। हिजो काग तिहार। खोइ काग को पूजा पनि गरिएन!! कागले ल्याउने समाचार अब त फोन र ईन्टरनेटले ल्यैहाल्छ।


अनी आज कुकुर तिहार। घरमा कुकुर छैन तर आमा ले भुस्या कुकुर लाई पूजा गरेर खाना दिनुहुन्छ कि थाहा छैन।

भोली चै रमाइलो हुन्छ। देउसी खेल्न जानुपर्छ। तर देउसी खेलेर पैसा कमाउने चाँही होइन, पैसा तिरेर आउनु पर्छ। हाम्रो लोहोरुङ समुदाय ले सामुहिक देउसी खेल्छ। हामी लोहोरुङ हरु भेला हुन्छौ अनी गीत गाउँदै नच्दै पैसा उठाएर लोहोरुङ्हरुको कोषमा जम्मा गर्छौ।

यसपाली तिहारमा म्यारिज खेल्ने भनेको खोइ के हुन्छ हेरौ। दशै मा त सिक्दा सिक्दै राम्ररी खेल्न पनि पाइएन। सिक्नु बित्तकै खेल्दा पैसा पनि हारिदो रहेछ।
तिहार को रौनक त मज्जाले नै छाएको छ। टि.भी , रेडियो, एफ.एम मा तिहारको धुन पनि बज्न थालि सकेको छ। एक दुई लाइन भए पनि ब्लग लाई तिहारमय बनाउनु पर्‍यो नि। कि कसो??

भईलेनी आयौं आँगन
बढारी कुढरी राखन
हे औंसी को दिन
गाइतिहार भईलो




भन मेरा भाई हो
देउसिरे
राम्ररी भन
देउसी रे
स्वर मिलाई भन
देउसी रे

मलाई त यती मात्र आउँछ!!!

Tuesday, November 6, 2007

About grandfather again

Today, early in the morning my mom came to our room and started weeping. She said,'My father is ill and he is paralysed'.

My whole body freezed by hearing this and I became blank for a moment.

We came to know that our grand father is hospitalized in Dharan and my uncles are taking him India for treatment.

I immediately remembered the post of my article about him few days back and questioned to myself what was that??

Monday, November 5, 2007

कविता

मलाई कविता लेख्न मन पर्‍यो
साँच्ची मलाई कविता लेख्न मन पर्‍यो
कविता त मैले नलेखेको होइन
दुई तीन वटा जती लेखेको छु
सानै उमेर मा लेखर के भो
मैले मेरो कवितामा मन को बह पोखेको छु
आज फेरी कविता लेख्न मन पर्‍यो
त्यही भएर त यो कविता लेखिरहेको छु
र मेरो मन को बह पोखिरहेको छु।

नेपाली मा ब्लग सुरु

मलाई आज एक दमै खुशी लगिरहेको छ किनभने आज म नेपालीमा मेरो ब्लगमा पोस्ट गर्दै छु। मलाई नेपाली मा पोस्ट गर्न त पहिले देखी नै मन परेको हो तर कसरी पोस्ट गर्ने थाहा थिएन। मैले मेरो दाई अशिश लाई सोधेको पनि हो तर मैले बुझिन। म कम्प्युटर को नन् फ्रेन्डली युजर हो। मलाई कम्प्युटर चलाऊद धेरै कठिनाई हरुले सता उछ । तर अचम्म लाग्ने कुरा चाँही मेरो कम्प्युटर मा जहिले पनि A आ उछ ।

अर्चना दिदी को blogsite मा भएको युनिकोड मा गएर थाहा पाये। अनी अशिश ले' त्यहाँ लेखेको लाई त copy paste गर्ने हो 'भने पछी बल्ल बुझे। अनी त कहिले नेपाली मा post गरु गरु जस्तो लाग्यो।

मलाई नेपाली एक दम मन पर्छ किनभने म स्कुल मा हुँदा नेपाली मा कहिले पनि फैल भ इन। नेपाली मा फेल हुने स्टुडेन्ट धेरै हुन्थे। 40 जना मा १३, १४ जना मात्र pass हुन्थ्यौ।

तर आज फर्स्ट टाईम पोस्ट गरेको हुनाले होला, अफ्ट्यारो पनि लागिरहेको छ र साथ् साथै रमाइलो पनि।

Friday, November 2, 2007

Man Bahadur Majhya: My Maternal Grandfather

My mom is fond of telling her childhood days to me becoz we spent so much time in Kitchen as compared to my brothers and sister.

I remember every incident that she start to tell from its first line of starting. But I have to listen her as enthusiastically as I am hearing for the first time. She scolds if I didn't listen to her. If not, she says now you are big enough not to listen to me. No body cares to me as I cared all of u so much.

She tells about her father, mother, sister, brother,Kaka, kaki, phupu, boju and the villagers which she remembers.

My grandfather had a large joint family. He had 5 brothers and 3 sisters. He took all the responsibilities to grow them up. He was the second son but he fulfilled as a role of first son.
My grandfather's eldest brother was an Indian army so he stayed out of home all the time. My mom said that he didn't like the job of 'Majhya' to collect all the revenue of that area and give to government. so he asked my grandfather to do all those jobs.

My great grandfather, Prashad Majhya was a drunkard so he couldn't do his jobs as 'Majhya'. My great great grandfather was a successful Majhya so he taught my grandfather to do all the jobs of Majhya in the village. After the death of my great great grandfather my grandfather at the age of 16, took all the responsibilities of majhya.

My great grandfather left my grandfather in so much debt. But by his effort, he paid all those debt and kept his family a happy family.

I know only the surface part of his life. But he is more than what I know about him. He is a real social worker. He has contributed a lot for his village'Madi in sankhuwasava'.
Some of the contributions are:
  • Established a school in Panchayat system. There was only two school in whole Sankhuwasava district at that time. And one was in his village
  • He is the one to establish water mill in the village.
  • He brought electricity in the village
  • He along with my grandmother ( keshar maya jimee) started kitchen garden for vegetable for the first time in the village
  • He started Cardamom or Elainchi farming to the village. People in that area still make a lot of income with this farming
  • He managed proper water system in the village
  • Improved paths of the village
  • Improved bridges in the rivers
  • Established a boarding school in the village for the first time for good education
  • Started Tea garden but couldn't succeed becoz of Maoist Problem.

Now he has only one vision that is to join the road to that village.

He is now in his early 80s but he is as active as he used to be. He is a man of simplicity. He never thought himself as a Majhya but as a man who is always ready to serve other.

I believe, he got all this success because of the contributions my grandmother made as well.

Wednesday, October 24, 2007

Remembering Damak


Damak is a town in eastern part of terai, surrounded by hills in northern side. The Ratwa River flows through Damak. It's a brief introduction about Damak.




But I remember Damak as a valuable place in my life always.There are a lot of things to remember about Damak. Especially my school Chulla Chulli Boarding.


The teachers and friends are the most valueable gift that I got in Chulla Chulli. I got chance to learn a lot of things from them. That is the moment to remember in my life always and that are the moments that made me 'Arati'.


Sarda Miss is always a inspiring teacher in my life. She is the one who inspired me to read literature. I can't forget her classes of Gulmohar, History and English. It used to be my favourite class. Her way to make understand to students was such a powerful.


Similarly Chandra sir, Nepali sir ( Upendra Parajuli), Ram Kaushil Sir and Bengali Sir are those teachers who not only taught lessons but taught the lessons of life.


The other part of Chulla Chulli are frens. Jharna and Binu are the vital part of my school life. They have a lot of influence in me. Teju, Khushbu, Pinka and Shiksha are the friends, with whom we along with Binu and Jharna, used to enjoy a lot.


There a lot of memories beside this, I will write later.




Friday, September 21, 2007



Reflecting Peace by Charumati Bihar at Chabahil






Shining at Morning Sunshine








Vegetables at Chabahil Vegetable Market in Kathmandu Valley








The Largest Ganesh Temple at Chabahil in Kathmandu Valley





Tuesday, September 11, 2007

The Myth of Utis and Rhododendron

Note:
Rhododendron: Male
Utis : Female

Once Rhododendron wanted to marry so he went to ask the hand of Utis Tree in Autum Season. The tree of Rhododendron was very ugly. All the tree was covered by the bumps of knots of branches.
And Utis was in its full beauty as it was a season of her beautiness. She was tall, slim with shiny leaves.

'No one would like to marry with you' Utis said after looking Rhododendron.

Hearing this, Rhododendron was so angry and challenged ' Come in spring season to see me'.

Time passed away. Finally it was a time of Spring season. Utis remembered the challenged of Rhododendron and decided to see it once.

As it saw Rhododendron, covered with flowers it slipped through hill. So it is said that Utis tree grow only in the place where landslide occurs.

Photo Source: Wikipedia

Thursday, August 30, 2007

A girl with a blue earring



Note: This is my first article that I published in my brother's blog. I hadn't blog of my own at that time so now I am publishing it in my own blog. I hope u like it.



As always, that day I was in hurry to my college. I was walking on the way; my eyes got stopped in a earring which was lying in the middle of the road. Quickly I picked it up. I thought whether anybody was watching me or not only after picking it up. I relaxed nobody was watching because it was an early morning. I moved forward. I dropped it in my right hand pocket of my jacket. I was walking and my hand was inside my pocket which was holding that earring.




I was thinking who might have dropped it may be the girl of my same age because I see many girls of my age wearing such type of earring. I remembered a movie which I watched recently by that earring. The movie's title was' A girl with a pearl earring' and the actress was Scarlett Johansson. Only one earring was used in that movie.




I reached my college. I was holding it inside my pocket. Although I was very curious to see I didn't see it. The class was running and my hand was still holding that earring. As soon as the class was over I showed to my friends but they reacted passively may be they didn't hear me. I kept it in the same pocket. All the classes were over so I returned back home.




I watched it carefully. The earring was a circle earring of metal. A bell was there in the middle of the circle. The forward and backward of bell was decorated by some kind of steel golden flowers and plastic blue beads. There were seven different blue beads hanging in the bell. There were also five different blue beads hanging in those seven blue beads. I thought two beads were lost out of seven beads.




I showed to my mother. She said it is very beautiful and will be more beautiful if it is made out of gold. I showed to my sister and she too said it was beautiful and remembered her own earring which she took out from her jewellery box and put it herself and in the mean time I was writing the story of ' A girl with a blue earring' wearing that blue earring.

Thursday, August 23, 2007

More Flowers

Bleeding Heart

The bleeding heart, grown primarily for its ornamental heart-shaped flowers, prefers semishade and fertile, well-drained soils. Various species bloom in yellow, white, or various shades of red and the hardy plant can thrive for years if undisturbed but protected.

(Oxford Scientific Films/Deni Bown )
My comment: I always used to wonder how the bleeding heart looks after reading an article in kantipur by sukumaya, sister of parijat. In that article, she described it remembering her sis parijat on the anniversary of her death. Parijat was also a great lover of flowers.


Garden Larkspur

The garden larkspur, native to northern temperate regions, is a fast-growing, branching, annual flowering plant, grown for its colorful white, pink, or blue flowers. Reaching a height of 1.2 m (4 ft), larkspur grows best in a sunny location in fertile, well-drained soils. Plants of this genus may be especially susceptible to damage from slugs and snails.

Oxford Scientific Films/G.A. Maclean

My comment: we call it 'dhania phul' becoz the leaves of it is very similar to corriander.

Cornflower

The cornflower is a branching annual cultivated for its attractive blue, pink, purple, red, or white flowers. A frost-hardy species, the cornflower grows well in sunny locations with well-drained soils.
Photo Researchers, Inc./Rene Dulhoste/Jacana

My comment:oh!!! this is the most common flower I see these days in swoyambhu area. It's a nice cut flower. It can remain upto 10 days as a cut flower in water in flower vase.

Nail Polish Flowers

The nail polish plant, so-named because of the bright color of its flowers, belongs to the four-o’clock family. It grows best in sunny locations in fertile, well-drained soils.

Oxford Scientific Films/Waina Cheng

My comment: I didn't know it's name till today. But the name was funny one Isn't it. Nail polish flower!!


Silk Oak

A native of eastern Australia, the silk oak has been introduced to tropical and subtropical areas worldwide. The dark green or bronze leaves are covered with white, silky hairs on the underside. The yellow-orange flowers attract bees and provide nectar for honey production in some regions. The silk oak is also used as a shade tree, a street tree, and even a potted ornamental.

Bruce Coleman, Inc./Bob Gossington

My comment: it is found along the ring road of ktm. It's sticky becoz once I picked it it made my hand sticky !!

Slocum Crimson Bottlebrush

The crimson bottlebrush, a member of the Callistemon genus, is cultivated as an ornamental shrub worldwide and can grow as tall as 8 m (26 ft). The distinctive crimson flowers, which resemble br
ushes used to clean bottles and test tubes, can be up to 10 cm (4 in) wide

Animals Animals/Perry D.
My comment:I came to know it's name through my father. I thought it's name is very suitable to it when I first heard it.

Microsoft ® Encarta ® Encyclopedia 2004.

Tuesday, August 21, 2007

love flowers

Tropical Orchid

Many orchids that grow in under the dense canopy of the rain forest feature brilliant purple, magenta, or red coloration that makes it easy for pollinators to spot them in their shady environment.

(The Image Bank/James H. Carmichael, Jr. )







Brazil’s tropical climate supports a rich variety of colorful flowers, such as this bright yellow orchid.
(Kevin Schafer Photography Brazilian Orchid )

My comment: Orchids oh god ! it's my best flower. I love collecting orchids. I have four different types of orchid in my house. My hobby is to collect orchids as many types as I can. If u get orchid plant, remember me and bring a small plant for me. That would be my best gift ever.


Water Lily

Water lilies usually float on the surface of quiet waters, with the stalk reaching down to the earth. Some varieties, however, grow completely under water, even producing their flowers and fruits while



(Bruce Coleman, Inc./Michael P. Gadomski )


My comment: It's my second fav flower. I just love water lily but not as much as orchids.




Garden Nasturtium


The common garden nasturtium, a variety of Tropaeolum majus, is cultivated for its attractive flowers and edible foliage. The nasturtium originally came from South America.
(Dorling Kindersley )





My comment: I know this flower when we were in jumla ten years back. My mom used to grow it. According to her it's seed was given by Canadian fren whose name was oddette and we used to call it oddette ji phul.


My comment:The interesting fact about this flower is the number of petals of this flower is equal to the number of 'I love You' . so we used to call it 'I love U ' flower in jumla.


Snapdragon


(Animals Animals/Alfred B. Thomas
Snapdragon )

My comment: we call it ' bhyagute phul' becoz we can open the mouth of this flower like frog.





Flowering Gardenia


Gardenia is both the common and scientific name for a genus of evergreen trees and shrubs grown for their attractive, fragrant flowers. Native to tropical and subtropical countries, the plants thrive in greenhouses, with only a few species hardy enough to survive outdoors where summers reach sufficiently warm temperatures.


(Oxford Scientific Films/Deni Bown)


My comment: This has a very strong sweet odor. When I was 9 yrs old we, my sis and I put it on our hair which nearly covered our head because of it's odor. So many people teased us for this but I always remember this incident if I see this flower.





Petunia


The petunia, a member of the nightshade family, is commonly cultivated as a garden plant. Petunias exist in a wide number of varieties, with flowers of different colors, shadings, and shapes.


(Dorling Kindersley )

My comment: we used to call it' mike phul' becoz it looks like traditional mike similar to gramaphone.

Mimosa

The feathery, fernlike leaves of the evergreen shrub Mimosa pudica curl inward when touched. Tiny, deep-pink flowers appear in the summer.

( Dorling Kindersley)

My comment: whenever I see this plant I like touch to touch immediately. It's my relflex action.we call it 'lajjawati jhar'

Sunday, August 12, 2007

Hiking to the top of hill



Today we went on a hiking after a long time. We always plan for hiking but our plan goes always in vain. But today our plan succeeded.

When we left house at twelve o’clock and the rain was drizzling. We (My mother, my sister and I) bought some Rum Pum and Nepalese "Sel Roti" from near shop.

We were unaware of the way to up hill. This was our first time to go up the hill. We always see that particular hill from our home (Swoyambhu) very closely. We hadn’t gone there. Only my younger brother reached before us in last Dashain.

We moved forward by exploring our way. We were frightening from leech as it was season of leech. We reached to field of flower.


There were lots of flower and its farmers were busy in their field. The yellow, orange and red color Lahure flowers were blooming in the field. We bought some flowers and took photographs. Then we moved ahead.

After climbing little up we reached in that hill. It was a small hill. There was a tree of Salla in the middle of the hill. The large hills cover that small hill around it. The weather was rainy so the clouds were moving so near to the hill as if we can touch those clouds.
The weather was so cool and pleasant. The scenery around the hill was so beautiful like heaven. Green, Green and Green.
We took photos and ate food items that we had brought. It was time to return so we returned before it become late. But we made nice memories there.

I request all of u to go for hiking near the hills of Kathmandu. Please!! I swear you enjoy a lot.

Sunday, July 22, 2007

The story of making paper

We have a famous saying in our home. ‘Everyone is creative during exam’

It is famous because we do something creative work in the examination. My elder brother made dustbin out of cylindrical part of Toilet Paper in the period of his exam.

I made candle stand from mud during the study period of exam. I don’t know why the creative ideas come only at the study period of exam.

By considering this in mind I wrote a list of plan to do after exam becoz the creative ides comes only during exams.

One of the plan was to make new paper out of old newspaper. The idea to make paper came to my mind by the tips of Bipana which she gave me several months ago.

First I need to do was to keep newspaper in water till it can be breakdown into fine pieces. I soaked newspaper at the time of exam. So that it would be ready to make papers after finishing my exam.

The exam got over and the paper was ready for making new paper. As said by Bipana, I made fine pieces of soaked newspaper. I was said that it needed a lot of newspaper to make paper. So I soaked a lot of newspaper. This took a lot of time to grind that newspaper.

I was doing all these with my sister. We were wandering how this can turn to paper. We were still grinding newspaper till afternoon nearly two and half hours. The sun was shining and we were grinding continuously.

The pieces of newspaper were fine enough to be paper. We came to know this because the spilled portion of that solution of water and newspaper started to dry in upper parts of our hand and on the floor.

‘Paper’ I shouted ‘Its paper’ the small pieces of paper was every where the solution was spilled.

We were so happy as if we discovered a new thing like Archimedes found the law of flotation in his bathroom and said ‘eureka’

Finally we made paper. We dried it in placing steel net which we got from store room.

We succeed in making two large papers which was equal to the size of chart paper.

We were so happy and content at the end of the day because we succeeded in making paper by ourselves.

Later we cut those paper in small size where we painted the nature and sent best wishes to our friends as dashain was coming near.

I still remember that happiness which I got when I first recognized the small pieces of paper and shouted “paper”

Sunday, June 17, 2007

Is politics really a dirty game?

Just few days back, I read a slam book of my sister's friend. I went through the pages of that slam book. Reading slam book gives information about the types of people. So I like reading others slam book too.

I read thoroughly. Many girls and boys gave their opinion on Love, Life, Friendship, Best Actor, Best Actress, Best Dress, Best Colour, Happy Moments, Unhappy Moments and so on.

Politics was also one of the topic in which opinion was given. I focused on it. The most common opinion on politics was ' A Dirty Game'.

How did politics become a dirty game in the eyes of boys and girls of class 10? How did politics get this tag?

Not only those boys and girls says it a dirty game, many intellectuals may opine it in same way. This is very bad impression about politics.

We should understand that politicians made it a dirty game but we shouldn't forget that it is only politics that makes a country, a developed country.

Friday, May 11, 2007

Dancing girl

May 10 2007
Sometimes we encounter such moment that we never think about. Something like that happened today.

My father asked my sister and me to bring today's newspaper at the evening at 7 pm. so we went to swoyambhu chowck. As we reached there we were attracted by the lights that were shining the face of Lord Buddha in Buddha Park. We decided to go to Buddha Park. We always see Buddha park in the day time. We rarely go there at the evening. The environment of Buddha Park is totally different in the evening. As I already said it is whole reflected by the yellowish colour of lights. The environment is very pleasant in yellowish colour.

We took a round of Lord Buddha’s beautiful golden statue. There is a huge Peepal tree in front of statue of Buddha. People enter Buddha Park from the left side of that Peepal tree and exit from the right side.

As we were leaving from there, a small girl may be of 8 or 9 yrs age, was dancing in the exit part of that park. We stopped there and sat under that tree to watch the girl who was dancing alone. There were gentleman watching the girl in the left side of that girl and her friends were watching her from the right side from where we were watching.

That small girl was facing opposite of Buddha and was dancing so beautifully.

She was wearing a white jama and that jama was decorated by light purple flowers. Her hair was little bit longer than shoulder length and she was wearing a red band in her head. Her hair was untied and was straight. She was wearing a sandal which she took out after dancing a while.

She was not nervous and was dancing very beautifully with beautiful steps and even she was lip singing.

The song was fast track song may be of Buddhism.

The steps she was making while dancing were different. Sometimes she moved her both hands at right side and sometimes to the left side. Likewise she moved her hand upwards, down wards, front side, backside, one hand up and one hand side wise. She clapped her hand in different styles. She sat and danced.

I was fascinated by her dancing. I watched her so carefully and her dancing steps.
She danced continuously. One of the gentlemen took photographs or may be video of that dancing little girl with his mobile camera.

The song was continuously going on and that little girl was dancing continuously. Many people watched and went as the girl as the girl was dancing continuously.

I decided to watch till the end. But the gatekeeper of that park asked us to leave the park because it was time to close the gate, so we rushed. But I was thinking of that girl. I asked to the gatekeeper who the little girl was. He said that she is the daughter of one of the person who lives inside that park.

While returning to home, my sister and I talked about that girl.
“May be that girl was taught about dancing steps" we said to each other.

But the amazing fact was that the song was continuous more than 20 minutes and the girl was dancing with different steps. How could she remember those steps and performing so beautifully without looking restless?

Saturday, April 28, 2007

My First Blog

Happy New Year 2063 BS and Happy Loktantra!!

From today I am entering to the new world of blogging. It took me long time to start it coz due to whatever whatever problems or laziness. But today it come to truth. So I good greet all the professional bloggers around me. I wish I will adjust in this new world with much more interesting stories, articles and writings.

Happy Blogging!