Monday, November 5, 2007

कविता

मलाई कविता लेख्न मन पर्‍यो
साँच्ची मलाई कविता लेख्न मन पर्‍यो
कविता त मैले नलेखेको होइन
दुई तीन वटा जती लेखेको छु
सानै उमेर मा लेखर के भो
मैले मेरो कवितामा मन को बह पोखेको छु
आज फेरी कविता लेख्न मन पर्‍यो
त्यही भएर त यो कविता लेखिरहेको छु
र मेरो मन को बह पोखिरहेको छु।

No comments:

Post a Comment