म: तिमी पनि हतरमा हो?
टिकटिके किरा : हो नि ।
म : सबै जना कति सारो हतारमा हो। ल ठीक छ अफिस जाँदापो ट्रेन छुट्छ भन्ने डर तर यहाँ त घर फर्कदा पनि त्यतिकै हतार ।
टिकटिके किरा : बाइ द वे मलाई पनि हतार छ है । बाइ बाइ
ए हो त है तिमी त बिकसित देश को टिकटिके किरा पो पर् र्यौ त ( मनमनै बिचार गर्छु त्यतिन्जेल टिकटिके किरा उडी सकेको हुन्छ )
Showing posts with label Opinion. Show all posts

Thursday, May 26, 2011
Tuesday, May 24, 2011
यता उता पृथिवी तिरै
बेलुकाको साँढे आठ बज्न लाग्यो । पल्लो घरको झ्यालमा घाम टिलिक्क टल्किरहेछ । के अचम्म हो। संसार पनि बिचित्रको छ। कुन ठाउँमा यही समयमा राती भई सक्छ कुन ठाउँमा घाम टल्किन्छ । मान्छेको सोचाइ साह्रै सागुरो हुदो रहेछ। कुनै कुरा नदेखे सम्म त्यही कुरा सत्य अनी देखिसके पछी त्यही कुरा गलत । के कुरा सत्य के कुरा गलत त्यो पनि कहिल्यै एकनास नहुदो रहेछ ।
Labels:
Blogging,
Experiance,
Guff,
life,
Observation,
Opinion
Sunday, April 24, 2011
Tuesday, October 28, 2008
नेपाली कानुन
'तिम्रो काम भयो ?' बहिनिलाई सोधे । जवाफ दाजुको आयो ' ईतिहास दोहोरियो' । एकछिन त के होला भनेर सोचे। बुवाले भन्न थाल्नु भयो । उहाँको अनुसार फेरी संखुसभामा बुवाको नागरिकता त्यहाँबाट निकालेको हो कि होइन बुझ्न पठाउनु पर्छ रे।
प्रसङ्ग हो मेरो बहिनिको नागरिकताको बनाउँदाको । कुरा के भएको थियो भने मेरो र सानो दाइको नागरिकता बनाउँदा बुवाको नागरिकता जहाँबाट निकालेको त्यहाँबाट प्रमाणित गर्नु पर्ने भनेर बुझ्नु पर्ने भएको थियो । बुवाको भनाइ अनुसार हामी यहाँबाट नागरिकता निकाल्नको मतलब के हो भने हामी गाँउ जान नसक्नु हो । गाँउ जानै पर्ने भए हामी गाँउबाट नागरिकता निकालथ्यौ । तर नेपालको कानुन दैबले जानुन् । बुवाले त्यहाको चिनेको एकजना मान्छेलाई फ्याक्स गरेर पठाउन लगाउनु भएको थियो । तर बुवा त पढेलेखेको भएर फ्याक्स बारे जान्नु भयो तर के सबै नेपाली जनताले फ्याक्स चलाउन जानेको हुन्छ र बुवाको भनाइ थियो । नागरिकता दिइसकेपछी त्यहाँ बाट निकालेको हो कि हैन भन्ने कुरा कतिको सार्थक छ नभए भोली एअरपोर्टमा उड्न लागेको बेला तिम्रो पासपोर्ट सम्बन्धित ठाउँबाट निकालेको हो कि हैन भन्ने कुरा पनि त आउन सक्छ ।

Sunday, June 17, 2007
Is politics really a dirty game?
Just few days back, I read a slam book of my sister's friend. I went through the pages of that slam book. Reading slam book gives information about the types of people. So I like reading others slam book too.
I read thoroughly. Many girls and boys gave their opinion on Love, Life, Friendship, Best Actor, Best Actress, Best Dress, Best Colour, Happy Moments, Unhappy Moments and so on.
Politics was also one of the topic in which opinion was given. I focused on it. The most common opinion on politics was ' A Dirty Game'.
How did politics become a dirty game in the eyes of boys and girls of class 10? How did politics get this tag?
Not only those boys and girls says it a dirty game, many intellectuals may opine it in same way. This is very bad impression about politics.
We should understand that politicians made it a dirty game but we shouldn't forget that it is only politics that makes a country, a developed country.

Subscribe to:
Posts (Atom)