Monday, July 18, 2016

फरक

म : छोरा जाँच मा  के लेख्यौ ? 
छोरा : जनवरि , फेबरवरी ....
आमा : हामी त उहिले कक्षा ६ म पो पढ्थ्यौ  त 

Monday, July 4, 2016

म र छोरा

म साढे  चार र्ष को छोरा लाई भन्छु   :  'छोरा जाँच आयो'  
छोरा : ' कहाँ बाट'