Friday, November 30, 2007

पैसा र सुख

'Who said money can't buy happiness?' निकुन्ज दिदिले भन्नु भयो 'आज मैले दुइवटा सल पाँए र म एकदम खुशी छु।दुई वटा नचलाइएक सलहरुलाई फेरी रङ र बुट्टा भरेर पुरनो सलहरुलाई नयाँ बनाएपछी उहाँले त्यस्तो भन्नु भएको थियो।


यसोदा दिदीले 'Sometimes money buy happiness' भन्न नपाउँदै गितिका दिदिले 'Money can buy happiness almost every time' भनिहाल्नु भयो।

पैसाले कहिले सुख दिन्छ त कहिले काही दु:ख। साँच्चै यो पैसा भन्ने कुरा, हुँदा पनि नहुने नहुँदा पनि नहुने चिज रहेछ।

1 comment:

  1. कस्तो चित्त बुझेन भने, can money always buy the happiness?
    ????

    ReplyDelete