Monday, November 5, 2007

नेपाली मा ब्लग सुरु

मलाई आज एक दमै खुशी लगिरहेको छ किनभने आज म नेपालीमा मेरो ब्लगमा पोस्ट गर्दै छु। मलाई नेपाली मा पोस्ट गर्न त पहिले देखी नै मन परेको हो तर कसरी पोस्ट गर्ने थाहा थिएन। मैले मेरो दाई अशिश लाई सोधेको पनि हो तर मैले बुझिन। म कम्प्युटर को नन् फ्रेन्डली युजर हो। मलाई कम्प्युटर चलाऊद धेरै कठिनाई हरुले सता उछ । तर अचम्म लाग्ने कुरा चाँही मेरो कम्प्युटर मा जहिले पनि A आ उछ ।

अर्चना दिदी को blogsite मा भएको युनिकोड मा गएर थाहा पाये। अनी अशिश ले' त्यहाँ लेखेको लाई त copy paste गर्ने हो 'भने पछी बल्ल बुझे। अनी त कहिले नेपाली मा post गरु गरु जस्तो लाग्यो।

मलाई नेपाली एक दम मन पर्छ किनभने म स्कुल मा हुँदा नेपाली मा कहिले पनि फैल भ इन। नेपाली मा फेल हुने स्टुडेन्ट धेरै हुन्थे। 40 जना मा १३, १४ जना मात्र pass हुन्थ्यौ।

तर आज फर्स्ट टाईम पोस्ट गरेको हुनाले होला, अफ्ट्यारो पनि लागिरहेको छ र साथ् साथै रमाइलो पनि।

1 comment:

  1. http://homepages.uc.edu/~shrestpa/Downloads/Nepali%20Convertors.exe
    How about this one?
    मलाइ त यो सफ्ट्वेअर राम्रो लाग्छ !
    ajabgajab.blogspot.com

    ReplyDelete