Monday, March 31, 2008

आधुनिकतामा भँगेरा

घाम झुल्किन बितिकैको मौसम छ। मन त्यही मौसममा चङ्गा भएको छ। बिहानीको मौसम, दिमाग ताजा छ र एउटा डराइ डराइ आहार टिपिरहेको रत्नपार्कको सडकमा भएको भँगेरालाई अवलोकन गरिरहेको छ।

टिप टिप तिम्रो आहार
अहिले कोही आइपुग्ला
भर भर तिम्रो पेट
फेरी कहिले भर्न पाउलौ

म छक्क पर्छु
तिमी किन डराउनु पर्ने
आखिर के तिम्रो यो संसार होइन र ???

5 comments:

  1. u almost made it a haiku. nice one.

    ReplyDelete
  2. Hey Arati, really yor this post touched my heart, This world is for all human beings but why why only the people have freedom why not for all the creatures.

    ReplyDelete
  3. Arati, I liked the last line. One suggestion, how about changing the last line into:
    आखिर के यो संसारको तिमि पनि पात्र होइन र?

    OR

    आखिर यो संसारको तिमि पनि त पात्र हो नि...

    Just a few suggestions. Poem is yours.

    Dibyendra

    ReplyDelete
  4. Nepali Akash, I don't know the exact format of Haiku. thanks for comment.

    thanks Precious Life(Muna).

    I respect ur suggestion dibyendra but let's keep original as original.

    ReplyDelete