Monday, March 31, 2008

संबिधान सभाको चुनाव

संबिधान सभाको चुनावको लहर जताततै चलिरहेको छ। चाहे कलेजमा होस् या अफिसमा अनी घरमा नै किन नहोस् । जे होस् यसले सबैतिर एउटा चुनाबी माहोल खडा गरिरहेको छ।


म पनि पहिलो चोटि भोट दिन गइरहेको छु। म चै यस् पालीको भोट घोषणापत्र हेरेर नै दिने बिचार गरेको छु। अहिले सम्ममा एकजना को पाइँ सके । अरु पनि हेर्छु । मैले चाँही एउटा असल नागरिकले बिकसित देश मा जसरी भोट हाल्छ त्यसरी नै भोट हाल्ने बिचार गरेको छु।

मैले यसलाई शान्ति प्रकृयाको एउटा खुडकिलाको रुपमा लिएको छु र मैले सकिन्जेल सम्म म शान्ति प्रकृयामा मद्घत पुर्याउने छु।

1 comment:

  1. Will this election have any positive impact on our nation's welfare? Yeah I should agree with you, this is the first step towards a peaceful nepal.

    ReplyDelete