Wednesday, April 30, 2008

Let's sing

We are facing load shedding, but lets have positive thinking about it.

One of the day of load Shedding.
Time:Evening after dinner
Venue: Our room
Light: dim light of 'Tuki', We call it cobra at home beacause it looks like cobra and we have 4 cobras at home. It is popular at my home..isn't it?:)

'अन्ताकक्षरी खेलौ ' my mom said
'खेल्ने तर तपाईं तेही २ वटा गीत त गाउँनु हुन्छ ' I replied.
'अनी के त्यो चाँही गीत होइन '
'ल ल खेलौ 'I agree being good daughter
'सुरु गर ' she told me

I start to sing,

मेरा मन क्यु तुमे चाहे मेर मन
नाजने जुड गय कैसे यह बन्धन
कैसे यहाँ दि वाने दिल कैसा यह दिवाना पन

न

My mom sings,
नेपालको धराहरा
टोपी खस्यो हरर
बुट्टे चोलो लाउन साइली
घुम्न जाउँ शहर

uff again.. the same song ( I haven't heard it anywhere radio,tv etc.. I don't know why my mom remembers only this song)

I decide not to play so I start to sing myself and she sings with me. Finally we sing together, enjoying the darkness and the dim light of 'cobras'

Note : The other song is
लेकै मा फुल्ने लै लालिगुराँस
बेशी मा फुल्ने टोटोला ... I forgot the line
(My mom's two favorite song)

Monday, April 28, 2008

मेरो drawing

मैले मेरो interests भन्ने section मा drawing राखेपनी एउटा पनि यो सम्बन्धी केही पोस्ट गरेको छैन त्यसैले आज केही पोस्ट गर्दै छु ।

मलाई drawing गर्न एकदम मन पर्छ। बिशेष गरेर कार्टून बनाउन मन पर्छ। मैले बनाएको कार्टून हरु पछी पोस्ट गर्दै जानेछु। तलको मेरो अफिसको डेस्क हो। भिनै समयमा drawing गरिएको र फोटो खिचेको हुनाले अली अली फरक छ।


Friday, April 25, 2008

Arrival of Summer

Rain Drops,

Touching Petals and Leaves.

Moving Winds,

Shaking Petals and Leaves.

Dust Fragnance

Covering Petals and Leaves.

Mating of Nature

Brought by a beautiful Summer.



Note: I wrote this poem on the first day of rainfall in this summer. I always feel so good in watching drizziling rain, touching flower's petals and leaves. I feel the happiness of leaves and petals when the rain drops touch them and they made to swing up and down to those leaves and petals, covered by sweet smell of dust fragnance.

Monday, April 21, 2008

फुल ब्यापार

बिहानको ३ बजे देखी खुद्रा फुल ब्यापारीको जीवन सुरु हुन्छ । उनिहरु फुल ठेक्का गर्छन् र ठेक्का अनुसार फुल उनिहरुकहाँ आइपुग्छ । ठेक्का वालाहरु मौसम अनुसार फुल ल्याउँछन । कहिले लाहुरे फुल त कहिले ग्लाडुलस । यस्तै बिभिन्न थरिका फुलहरुमा सयपत्री , कारनेशन , गुलाब , बखम बस , क्युरस आदी पर्छन ।

यास्ता साना फुल ब्यपारीहरु स्वयम्भुको आसपासमा थुप्रै भेटिन्छन् । उनिहरुका अनुसार प्राय यि फुल ग्राहकहरुले घर लगेर भगवानलाई चढाउने गर्छन् ।

उनिहरुको फुल बेच्ने समय बिहान को १० बजे सम्म मात्र हो । त्यस पछी फुल बिक्री हुँदैन । आज बिक्री नभएको फुल भोली बिक्री गर्छन् । कुनै फुल त्यसै राख्दा नबिग्रिने हुन्छ भने कुनै फुललाई पानीमा राख्नु पर्ने हुन्छ । भोली पल्ट पनि बिक्री नभए बिग्रेर जान्छ ।

फुल बिक्री हुने मौसम जेठ हो तर औसी , पुर्णेमा पनि फुल धेरै बिक्री हुन्छ ।

सोभा के सी इचङगु नारायणमा बस्ने एक महिला हुन र उनी एक खुद्रा फुल ब्यापारी हुन । उनले फुल बेच्न थालेको १० बर्ष भयो । उनको अनुसार दैनिक १०० देखी १५० रुपैया सम्मको फुल बिक्री हुने गर्छ।

यसरी खुद्रा फुल ब्यापारीहरुले आफ्नो गर्जो टार्नुका साथै आफ्नो देशको फुललाई ब्यापारीकरण् गर्न मद्घत पु याइ रहेका छन। उनिहरुको यो सानो पाइलाले भोली नेपालको पुष्प ब्याबसाय अन्तराष्ट्रियस्तरमा पुग्न नसक्ला भन्न सकिन्न। खाँचो छ त केवल सरकारको अलिकती सहयोग!!!

नोट : यी माथिका हरफहरु मैले फुल सम्बन्धी एउटा सानो टि.भी रिपोर्ट बनाउन को लागि लेखेको थिएँ । यो हाम्रो 6th sem bachelor को प्रोजेक्ट work थियो । प्रोजेक्ट पुरा भएन । किताब मिलाउनेक्रममा भेटेपछि ब्लगमा किन पोस्ट नगरौ भनेर पोस्ट गरिरहेको छु ।

Thursday, April 17, 2008

Poem by Rabindranath Tagore

Few days back, I was searching a poem of Rabindranath Tagore which I read when I was in class 8. I searched the net but I couldn't find. Finally my fren Diksung brought her brother's book to me. The poem goes like this:




from PAPER BOATS




Day by day I float my paper boats one by one
down the running stream.
In big black letters I write my name on them
and the name of the village where I live.
I hope that someone in some strange land
will find them and know who I am.
I load my little boats with shiuli flowers from
our garden, and hope that these blooms of the
dawn will be carried safely to land in the night.
The two things that I like about this poem are
The writer wants to show that he won't be a simple man in his life . He wants his name and his village name known to unknown people .
Shiuli flowers are those flowers that bloom at dawn and the poet believes that these flowers brings the morning to those land which are still in the night.




Note: Shiuli flower is called as Parijaat in Nepali and Shiuli is a bengali name for Parijaat.

(Photo Source: www.parabaas.com)

Wednesday, April 16, 2008

लोहोरुङहरुको खाना सिब्रिङ्ग

एउटा रुख हुन्छ। त्यो रुखको मुना मुना टिप्नु पर्छ । मुना पलाउने सिजन यही हो। त्यो मुना लाई घरमा ल्याएर केलाउनु पर्छ। किराले खाएको पात र नखाएको छुटाउनु पर्छ । पहेलो पात पनि छुटाउनु पर्छ। केलाई सकेको मुनाहरुलाई पाखल्नु पर्छ। पखालिसकेर एउटा ठुलो भाँडामा पानी राखेर त्यो पानीमा मुनाहरु भिजाउनु पर्छ। २, ३ दिन सम्म भिजाइसकेपछी सिब्रिङ्ग तयार हुन्छ। त्यस पछी निकालेर सानो सानो टुक्र पारेर काट्नु पर्छ।

कसरी खाने ?
सिलौटामा नुन, खुर्सनी र जिरा पिन्नु पर्छ । सानो सानो पारेर काटेको सिब्रिङ्गसँग पिनेको नुन, खुर्सनी र जिराको पेस्ट मोल्नु पर्छ। अलिकती तेल पनि हालेर मोल्नु पर्छ। अनी तयार हुन्छ मिठो मिठो सिब्रिङ्ग को अचार । त्यस पछी गर्नुहोस् अचार मा अट्याक।

Sunday, April 13, 2008

नयाँ बर्ष २०६५ को शुभकामना !!



२०६५ को सुर्योदय !!


कलिलो सुर्योदय खिच्ने चाहान हुँदाहुँदै अल्छिपनाले छिपिएकै सुर्य खिच्नु पर्‍यो। तर फोटो मलाई मन पर्‍यो ।




It was an unplanned program to visit Boudha today. But I enjoyed and new year memories were made once again.













मौसमले साथ दिएकोमा Thank you weather !!










यस्तो बादल देखेँ भने, त्यो सेतो बादलमा खुट्टा हल्लाउदै बस्न मन लाग्छ !!









Me and Tenzin