It's so funny to read these kind of email in official inbox.Hope you will enjoy too.
I need 3 water bottles (empty) does anyone have an old one? I need them for water samples
Please bring to my office
Thanks
C(Head of our Office)
Another mail goes like this...
Hello All,
Please refrain as much as possible from using water in the office until 1600. (Hold it as much as possible)
At this time there is no water and we are trying to get a truck to deliver, but it is proving to be very difficult
This is a very urgent request.
Thanks
C
NOTE:we understood, Using Less water means minimizing to go to rest room. Hehehe
Friday, August 29, 2008
Monday, August 25, 2008
Riding Regular Vehicle
We ( Suryama and Me) mostly take "Swoyambhu Yatyat" while returning home but there is exception case as well. Sometimes we pick up Micro. The above is Swoyambhu Yatayat n is my fav vehicle. I like it because of it's comfortable seats n the trasnparancy environment inside the bus.
The use of public vehicle should be encouraged in Kathmandu Valley. The increasing crisis of fuel is the main reason for encouraging it and the narrow road of kathamdu is the other reason.
The most irritating thing of using the public vehicle is time wastage on every stop and the dirty uncomfortable seats and most of the time you are lucky if you get those seats. Otherwise hang on the ceiling handles.
Anyways I love Swoyambhu Yatayat especially the one with comfortable seats and the transparent one.

Friday, August 22, 2008
Flex Wall Magazine Inauguration
We launched craze 7 , a flex wall magazine today in the primises of Kantipur City College(KCC). It's an new attempt to publish magazine in flex. It was our plan of first semester but we succeded in starting of second semester. I am happy that we finally published.
I contributed article on the film review 'The Blue Umbrella' which was one of my post of my blog.
Wednesday, August 13, 2008
बखडा (आलुचा) खाँदाको मज्जा........
किरण
कान्तिपुर सिटी कलेजको एमए एमसीजे अर्न्तर्गत फस्ट सेमिस्टार इन्ड टम परिक्षा हुने समय तालिका आइसकेको थियो । जेठ १५ गते नेपाल औपचारिक रुपमा गणतान्त्रिक नेपाल भएको उपलक्ष्यमा सरकारले जेठ १६ र १७ गते र्सार्वजनिक विदा दिएको थियो । गणतन्त्रको कार्यान्वयनपछिको पहिलो कक्षा लिने निहुँमा परिक्षाको लागि आवश्यक सामाग्रीको खोजिको उद्देश्यले हामी जेठ १८ गते कलेज गएका थियौं ।
कतिपय साथीहरु साढे छ बजे नै -कक्षा सुरु हुने सयम) कलेज गएर ८ बजेसम्म दर्र्ुइर् घण्टी कक्षा लिएर भ्याइसकेका थिए । साथीहरु किशोर, टिका, प्रदिप, राजेन्द्र, शीसिर लगायत मँ भने दोस्रो घण्टीको समाप्तीको बाटो कुरेर श्रीराम सरको तेश्रो घण्टीमा हुने मोर्डन जर्नालिज्मको कक्षा लिने सोंचका साथ बाहिरै उभि रह्यौं । तेश्रो घण्टीको समाप्तीपछि साथीहरु आआफ्नै सुरमा कोही लाइब्रेरी, कोही फोटोकपीतिर, कोही कलेजको साइबर, कोही एकाउण्टमा गइवरी काम भ्याउन थाले ।
परिक्षा पर्सिबाट, कलेज आजसम्म लाग्दैछ । त्यसमाथि सबै साथीहरुले हालसम्म कुनै पनि तयारी नगरेका बताउथे । केही कक्षा छुटेका साथीहरुमा थप चिन्ता व्याप्त थियो । एक आपसमा पढाइको तयारीका प्रश्न गरागर गर्ने क्रम चलेकै थियो । के गरी गरी करिव १० बजेको हुँदो हो, एक ग्रुप भएर रमाइला गफ गर्दर्ै गरेका -किशोर, टिका, राजेन्द्र, प्रदीप, मँ लगायत) साथीहरुको आँखा कलेजको छेउमा रहेको आलुबखडाको रुखमा ठोक्कीयो । 'ए ! ल ल ल खाइहाल्नर्ुपर्छ ।' सबैको एउटै आशय थियो, आलुबखडा खाने । 'खाउँ खाउँ हाम्रै पैसा त हो ।' चर्को कलेजको फिस तिरेको पीडा मिश्रति भनाइ थियो केहीको ।
बखडा खाने सोंच सबैको दिमागमा आएलगतै साथी टिका रुखमा चढिहाले । मँ र प्रदिप पनि तलबाटै भुइतिर लर्केको हाँगाको बखडा उपmी उपmी टिपेर खान थाल्यौं । किशोर, राजेन्द्र पनि टिकाले टिपेर पुर्याउदै गरेको र प्रदिप र मैले तलैबाट टिपेर दिएको बखडा खान थाले । यत्तिकैमा उमेश, राधा, सोनु, मनोज, शोभाकान्त, महेश, मणी, विनोद, गीता, त्रिभुवन, अनुज, दीपक, राजन आदि साथीहरु हामी भएतिर आएर बखडा खाने कामलाई सघाउन थाले । बखडा टिप्दै गर्दा हेरिरहेको कलेजको पालेले भन्दै थिए, 'हाँगा भाच्चिएला झर्नुहोला है, होस गरेर टिप्नुस् ।' रुखमा चढिरहेको साथी टिकालाई पालेदाइले सम्झाउदै थिए । तर टिका भन्दैथिए, 'रुखबाट खसेपनि कलेजलाई नै घाटा लाग्छ, मेरो ११ हजार फिस तिर्न बाँकी नै छ ।' साथीहरुले रुखमुनी बाटै हाँगा तानेर खाँदै गर्दा छेउको कलेजको विल्डिङतर्फतानिएको टेलिफोन तथा विद्युतको तारलाई समेत असर गरिरहेको थियो । बखडा खाने धुनमा मस्त साथीहरुले पालेले 'विद्युतको तार चुडिएको छ, करेन्ट लाग्ला' भनेको पनि वास्ता गरिरहेका थिएनन्, मात्र एउटै उद्देश्य कसरी बखडा खाने -'
यतिबेलाको दुष्य यदी कुनै क्यामरामा छायाङ्कन गरेको भए कुनै ५/६ कक्षामा पढ्ने विद्यार्थीको व्यवहार जस्तै थियो । कलेजमा पढ्ने साथीहरु धेरैजसो संचारसम्बन्धि कुनै न कुनै ओहोदामा काम गरेका थिए भने सबै ड्रि्री पढ्दै गरेका बौद्धिक जमात नै थियौं । कोही आलुबखडाको रुखमा बाँदर झैं झुण्डीरहेको, कोही तलबाट 'मलाई मलाई' भन्दै हात थापी रहेको, कोही भर्ुइबाटै हाँगा तानेर बखडा टिपीरहेको, टिपेको बखडा एक आपसमा बाँड्दै खाएको, खोसेको अनी विचविचमा नानाभाती गफ गरेको त्यो दृष्य साच्ची बालापन सम्झाउने खालको र रमाइलो थियो । यतिवेला सबैले सबै कुरा विर्सर्ेेमात्र आफूलाई विद्यार्थी सम्झेका थिए ।
बखडा खाँदा खाँदा ढिलो भइसकेको थियो । घट्टेकुलोस्थितको किशोर/किरण दुतावास-१ -हाम्रो डेरा) मा पुगुञ्जेल साढे एघार बजिसकेकेा थियो । खाना पकाउदा, खाँदा सवा बाह्र बजेको थियो । खाना पकाउदा हामी दर्ुइजनाले विहानको कलेजको बखडा खाएको कुराको समिक्षा गर्यौं । हाम्रो निष्कर्षथियो, 'कलेजमा सरासर पढाइमात्र पढ्दै आएकादेखि मन्त्रालयका सचिव स्तरसम्मका साथीहरु एकैसाथ पढ्दैछौं, यदी आफ्नो हैसियतमाथि घमण्ड गर्नेहो भने साथीहरु एक आपसमा बोल्ने बातावरण पनि नहुन सक्थ्यो । तर, विद्यार्थी विद्यार्थी नै हो, चाहे एक कक्षाको होस् या पि.एच.डि.को किन नहोस् । सबै स्तरका विद्यार्थीमा मिल्दोकुरा उसको चन्चलेपना हो । यदी कसैलाई बालापनको सम्झना गर्नुछ भने आफ्नो जुता, टोपी घरमै राखेर, सबै जिम्मेवारी थाती राखेर कलेज भर्ना भए हुन्छ । अविश्मरणीय क्षणहरुको संग्रह गर्न पाइन्छ, हामीले विहान बखडा खाएजस्तै............'
Note: Kiran Acharya, formor journalist is my fren from KCC who writes so well. I love his writing and posting his article.
About Article: I was absent that day otherwise I was also one of the character in the above article.

Friday, August 8, 2008
ओलम्पिक सुरु
आज देखी ओलम्पिक सुरु हुँदैछ । बेलुका देखी सुरु हुने रहेछ । छिट्टै घर फर्कने बिचार गरि सकेका छौ । बि.बि.सी अनुसार यसपाली ४० लाख मनिशहरुले ओलम्पिक हेर्ने छन। बेइजिङको बर्डस नेस्ट रङशालामा भब्य उद् घाटना हुँदैछ ।
जता हेर्यो त्यतै ओलम्पिकको चर्चा छ अनी गूगल खोल्दा पनि यसको प्रभाव रहेछ। तपाईंहरु पनि हेर्नुहोस्।
संयोग के छ भने आज ओलम्पिक २००८ साल ८ महिना ८ दिनमा हुँदैछ अनी यो पोस्ट ८८ औ पोस्ट परेछ । हैन त ठुलै संयोग !!Monday, August 4, 2008
फ्रेन्डशिप डे
हिजो फ्रेन्डशिप डे । गर्न त त्यस्तो धुम धढाका केही गरिदैन तर पनि अरु दिन जस्तो युजल दिन पनि हुँदैन यस्तो दिनहरुमा । विश गरेपनी नगरेपनी फरक पर्दैन तर कसैले विश गर्दा रमाइलो लाग्छ। शायद यही हो कि फ्रेन्डशिप डे को बिशेषता। मलाई बिहानै तेन्जिङले यस एम यस छोडिदिसकेको रहेछ तर मैले तत्काल नै रिप्लाई गर्न ढिलो भएँ। जे भएपनी मैले पनि उस्लाई ढिलै भएपनी विश गरे।
फेरी एकछिनमा झर्नाले मिस्कल छोडिदिसकेछ। उस्लाई पनि ढिलै भएपनी फोन गरेर विश गरे। पालो थियो बिनुको। उस्लाई आँफै फोन गरे । 'ह्यपी फ्रेन्डशिप डे' भनेको त ' वोइ आज फ्रेन्डशिप डे हो? ' पो भन्यो अनी मैले 'तिमिले बिर्सेंको ' भने । उस्ले पनि जिस्कदै भनिहाल्यो 'भ्यालेनटाइन डे मात्र थाहा हुन्छ क्या' ल ल ठिकै छ मैले भने अनी एकछिन पछी फोन राखे। फोन राखिसकेर मेसेज आयो । बिनुकै रहेछ । मेसेज यस्तो थियो ...
oi dear fren HAPY FRIENDSHIP DAY.me na so careless dirty gal.kep remindin me la.luv u.
मुसु मुसु हाँसे । जे होस् मलाई मन पर्यो उस्को मेसेज। अन्तिम पालोमा चै अर्चना पर्यो । उस्लाई चै भेटेर नै हात मिलाएर भने 'ह्यपी फ्रेन्डशिप डे '

Subscribe to:
Posts (Atom)