Tuesday, June 10, 2008

स्वास्थ्य टिप्स

खुट्टा फर्किनु भनेको घुडाँ देखी पैतलाको बिचको भाग बटारिनु हो। Muscle अथवा माङ्सपेसी बटारियो भने खुट्टा फर्किन्छ। धेरै मान्छेलाई यसले सताउँछ । यो बंशानुगत रोग हो किनकी रोग हरु ९०% बंशानु गतनै हुन्छ । यसले राती अथवा बिहान ओछ्यानमा अट्याक गर्छ अनी दिनभरी खुट्टा दुखिरख्छ।

कसरी उपचार गर्ने?

पानी धेरै पिउने । दिनमा ८ गिलास जती ।


मेरो ब्यक्तिगत अनुभव हो।

3 comments:

  1. thanks arati for the health tip he he...i often suffer from this muscular problem. during slc year, in my 3 months stay in hostel, i suffered from this almost every other night...body weakness must also be one of the main reasons behind

    ReplyDelete
  2. नेपालीमै भन्ने हो भने त्यसलाई पिँडुला फर्किने भन्दा राम्रो सुनिन्छ है । त्यसो त खुट्टा फर्किने भन्दा पनि नबुझिने चैं हैन । अनि कसैकसैले पाँसुला फर्किने पनि भन्छन ।

    ReplyDelete
  3. Thanks deepak jadit :)
    We call it 'khutta pharkinu' at home so i felt it comfortable to write as 'khutta pharkinu'

    ReplyDelete