Monday, October 21, 2024

एक्कैछिन

 'तपाइलाई थाहा छ प्रभु को बारेमा ' अपरिचित युबतीले मलाई सोध्छिन
'थाहा छैन त ' छोराको स्कुल बस कुरीरहेको म उसलाई उत्तर दिन्छु किनकी म सँग नि समय अलिकती छ छोरा नाअइेन्जेल  
'तपाइलाई म केही कुर भन्न चाहन्छु तपाईं सुन्न चाहनु हुन्छ? " सानो बहिनीहरु देखेर उनीहरु पनि काम गरी रहेको त हो नि भनेर म चासो देखाएर भन्छु " हुन्छ "
'तपाइ लाई शरीर महत्वपूर्ण लाग्छ कि आत्मा ?' उनी सोध्छिन
'दुबै "
'मान्छेले शरीर मात्र देख्ने हुनाले शरीर लाई महत्व दिन्छ तर यदी आत्मा शरीर मा छैन भने त्यो मनिष जिवित रहदैन'
'ए'
' तपाईं लाई आत्मा कहाँंबाट कसरी आउँछ जान्ने मन् छ भने मन्डली मा आउनु न है । उ पर चोक नजिकै छ आउनु हुन्छ ?'
'बिचार गर्छु '
'धन्यवाद '
'तपाइलाई नि धन्यवाद है त "