Wednesday, September 29, 2021

बाटो

 बाटो बाल्यकालको 

अनी ठुलो भएपछिको । 

बदली रहन्छन् ..

यिनै बाटोहरु  काट्दा काट्दै  

बित्ने रहेछ जिन्दगी 

तिनै बाटोहरुमा हिड्दा हिड्दै।