Friday, September 7, 2018

छोरा र Barry


म : Barry आउदै छ हाम्रो घरमा।  उ संग english मा कुरा गर्नु पर्छ है। 
छोरा : उ पनि स्कूल जान्छ हो ? ( स्कूल मा english बोल्नु पर्ने भएकोले )
म : जादैन
छोरा : अनी   के गर्छ त ?
म :  ऊ घरमै बस्छ, बुढो  छ नि त। 
छोरा: म पनि बुढो  हुने !