बिहानै उठेर टि यू गेट पुग्दा सवा सात बजि सकेको थियो । दिन सफा थियो साथै मन खुशी थियो । अचेल धेरै घुम्न न निस्किने प्रण गरेको छु । घुम्ने पनि नसा रहेछ । नसा नलागेकै राम्रो ।
आज काम बिशेष छ । पानी परेको परेकै छ । बाटो हिलाम्ने छ । तै पनि नगइ नहुने छ ।
श्रीमानको मूड अली खराब छ आज किनकी बाटो हिलाम्ने र लामो छ । म गफमा भुलाउदै छु र बाटो छोट्याउने प्रयास गर्दै छु । बाटो नराम्रो भए पनि तल तिरको धान बारी क्या राम्रो छ ।
चियो सुरुप्प पियौ अनी फेरी लाग्यौ गन्तब्य तिर ।
काम सकियो अनी फेरी उही धुलौटे काठमाडौं आइपुगियो- शनिबारको दिन बेलुकी पख