Thursday, August 13, 2009

कबिता जस्तै जिबन




सानो छ खेत सानो छ बारी सानै छ जाहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
काधको सोभा हलो र जुवा हातमा कोदाली
जिबन धान्न गर्नु नै पर्ने उकाली ओराली ।
अझ पनि उतिकै सान्दर्भिक लाग्छ यो कबिता । बच्चा बेला खुब घोकिन्थ्यो । कक्षा नै थर्कौउने गरी गाउथ्यौ ।
काधमा हलो र जुवा नभए पनि जिबन त धान्नै पर्छ , उकाली र ओराली सुस्केरा हाल्दै ।

4 comments:

  1. यसो हेरेको मात्र, प्रायास साह्रै राम्रो छ, सिक्दै हुनुहुन्छ जस्तो लाग्यो। फिटो कै तल फोटो हेर्दै कमेन्ट गर्न पाए हुन्थ्यो। अर्को पानामा गर्नु भन्दा।

    ReplyDelete
  2. This comment has been removed by a blog administrator.

    ReplyDelete