Wednesday, April 1, 2009

बिजुलीले नि हैरान पारेको बेला हिजो त टाउको दुखीराखेको बेला बत्ती आउँदा टाउको दुख्ननै निको भएको । तर के गर्नु टि भि हेर्नु बसेको त झुल्दा झुल्दा हैरान । अनी त के गर्नु आफ्नै कोठामा आएर बक बक गर्दै बसे ।

अल्छिले नि पूर्न नै लागिसक्यो । कलेज गएको हैन । एउटा किताब पढेको ३ महिना भईसक्यो आधा मात्र पढिसके ।

फोटो खिच्ने काम त हुँदै छ तर के गर्नु एउटा राम्रो फोटो नि आएको हैन । सबै फोटो लाई संसारबाटै डिलिट गरिदिउँ जस्तो लागि राको छ । मैले खिचेको फोटोहरु।

अस्ती एत्रो ठुल् ठुलो असिना परेको अनी त के फोटो खिची हाले तर बिलाएर सानो भईसकेको थियो क्यामरा झोला बाट झिकेर तेर्साउन्जेलसम्म त । हात चै बहिनी को हो





8 comments:

  1. Tapai ta Arati jee saachikai photo grapher hunuhudo rahechha, khusi lagyo, Euta naulo photo herna paaudaa.

    ReplyDelete
  2. Arati ji, tapaiko photography hobby sarai man paryo yaho desai phulne Himal haru pani samabesh garnush na hai, pahad phulne guransh haru, tarai jhulne phaat haru, oh ! kasto ramro hami bides ma basne harulai pal var bhaya ni nyano milthyo ki ..?

    Durga Rai
    Iraq

    ReplyDelete
  3. स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै
    नया बर्ष 2066 को उपलक्षमा -
    यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

    ReplyDelete
  4. You have good acumen in photography. Keep it up and keep posting.

    ReplyDelete
  5. Gajab 6 hai asina ko photo ta . Photo ko hat bahini ko ta bhanau tara photo khicda aanumati leau ki nai ?

    ReplyDelete
  6. hahahaha camera tersauda tersaudai asina bilayo....daami ...

    ReplyDelete
  7. आरतीजी, आज फोटोग्राफीको एक मर्मज्ञको दैलामा पस्दा खुसीका झिल्काले मलाई आफ्नो क्यामेरामा कैद गरेको मीठो अनुभूति चाखिरहेको छु । तस्बिर खिच्न यति चाख राख्ने मान्छे, खिचेका तस्बिर ब्लगमार्फत बाँड्दै गर्नुहोला । त्यस हिसाबले तपाईँको ब्लग आफ्नो विधामा विशिष्ट बन्ला भन्ने सम्भावना मैले देखेको छु ।

    ब्लगिङ शुभ रहोस् ।

    ReplyDelete