Wednesday, February 4, 2009






यो जाडो पनि दुध वाला चिया खाएर नै बित्यो । खै के लेखुम हौ । धेरै भईसकेछ नलेखेको डायरीमा अनी ब्लगमा पनि त्यही भएर के लेखुम के लेखुम हुँदैछ । धेरै आफ्नै कुरा थाहा हुन्छ त्यही लेख्न आउँछ ।

घर पनि उराठ लाग्दो नै भईसक्यो । बिजुली छैन । दाजुहरु अनी भाउजु पनि आफ्नो आफ्नो भाग्य खोज्न आफ्नो आफ्नो बाटो लागे। जे जे हुनु छ तेइ तेइ नै हुन्छ होला अनी जे हुन्छ त्यसलाई स्विकार्नु पर्ने रहेछ । ठिकै छ । जे भने पनि जिन्दगी रमाइलो छ ।

धेरै परिवर्तनहरु आइसक्यो बिस्वमा, नेपाल अनी आफ्नै जिन्दगीमा । हेर्दा हेदै के के भईसक्यो अनी भईसकियो । बर्ष पिछे नयाँ नयाँ परिवर्तनहरु हुन्छन। परिवर्तनसगै हिड्छौ हामी सबै ।

2 comments:

  1. -"यहाँ तिमी system लाई बादलने कोशीस गर system ले तिमीलाईनै बदल्छ, कुनै future छैन यो देश मा"
    -"टाढा बसेर कमेन्ट दिनु सजिलो हुन्छ, अरुलाई गालीदिनु अझ सजिलो। यदी तिमीलाई यतिधेरै problem छ भने तिमी बदल यो देशलाई, यो तिम्रो पनि देश हो। Politics गर , Police मा भर्ती हौ, नराम्रा कुराहरुलाई बदल्ने कोशीस गर। तर तिमी गर्दैनौ किनकी घर को सफाईमा कस्ले हात मैले गर्ने होइन त ? हिम्मत छ भने अगाडि बढ बदल यो देशको फ्युचर। "
    -"केही पनि बदलदैन यो देश मा, यस्तै हुँदै आएको थियो र हुनेछ। यहाँ तिमी सुरु गर उहा तिम्रो अन्त्य हुनेछ। "
    खै यो चलचित्र को सम्बाद जस्तै परिवर्तन हुनु पर्ने बेला हामीसँग केबल पलायन को मात्र बाटो छ। नत्र भने सहनु पर्‍यो अरु ले थोपरी दिएको चलन।

    ReplyDelete
  2. brooooooooooooooo
    why so serious???????????
    Study and work thats the only my oh sorry u r motto,please continue in process any way congrats for new scooty.

    ReplyDelete