Thursday, December 25, 2008

आवाज

संसारमा धेरै थरिको आवाजहरु हुन्छ । कुनै आवाज सुन्दा रमाइलो हुन्छ भने कुनै आवाज कानै खाने खाल्को हुन्छ। आवाजको कुरा गर्दा एउटै आवाज सबैलाई मननपर्ने खाल्को पनि हुन्छ अनी कुनै आवाज चाँही सबैलाई मनपर्ने खाल्को हुन्छ ।

मलाई सुकेको पात टेक्दा निक्लिने आवाज ज्यादै मन पर्छ । छरप् छरप् बज्ने आवाज । मलाई पानी बर्सिदा आउने आवाज पनि एकदम मन पर्छ । स्वा गर्ने आवाज अनी पानी पर्दा पातहरु माथि पानी ठोकिदा निक्लिने आवाज पनि औधी मन पर्छ ।

आहा ! प्रकृति कति रमाइलो छ !

2 comments:

  1. टीन को छतमा पानी खङरङ खङरङ बज्यो भने त मलाई निन्द्रा पो लाग्छ । भाले ले बासेपछि उठ्ने काम नगरेको पनि जुगौ भयो गाँठे !

    ReplyDelete
  2. 'फिर पत्तोंकी पाजेब बजी---'
    मलाई पनि मनपर्छ सुकेका पातहरुमा टेकेर हिँड्दाको आवाज।

    ReplyDelete