Monday, June 25, 2012

बेलायतमा नेपाली कथा

दिदी : अनि त बहिनी.. है.. आजकालको बच्चा भात खुवाउनु पर्छ , आची धोइदिनु पर्छ , र्‍याल पुछी दिनु पर्छ अनि कम्प्युटर खेल्न बस्छ ।

Sunday, June 17, 2012

अचम्म लाग्दो

भान्सामा कुदिरहेको सन्खे किरा बज्यै लाई देखाको त टप्पक टिपेर पो खाइ दिइन उनले । ओहो त्यो सन्खे किरा के गर्दै होला बज्यै को पेट... मा मलाई पो आज निन्द्रा न लाग्ने भो बा !!